दुर्घटना पूर्वतयारी स्वरुप भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालीन अभ्यास गरिएको छ । जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरोकारवाला नागरिकको सहभागितामा बिमानस्थलमा पुर्ण आपतकालिन अभ्यास गरिएको हो । दुई वर्षको अन्तरमा गर्ने गरिएको यस्तो खालको अभ्यासले बिमानस्थल...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ काे वार्षिक नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकाे छ। प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन्। यस्ताे छ नीति तथा कार्यक्रम (पुर्ण पाठका लागि क्लिक गर्नुहोस्) Mananiya...
पुरा पढ्नुहोसगुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...
पुरा पढ्नुहोसगुल्मी जिल्लाका गाउँपालिकाहरु मध्ये आर्थिक बर्ष २०८१ /०८२ का लागि नेपाल सरकार बाट सबै भन्दा बढि बजेट मालिका गाउँपालिकाले पाएको छ । मालिकाले आगामी आर्थिक बर्षका लागि ४२ करोड २५ लाख बजेट पाएको हो...
पुरा पढ्नुहोसआगामी आर्थिक वर्ष २०८१ / ०८२ का लागि लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनकाअनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा भएको अक्सफोर्ड एसईइ खुल्ला डान्स प्रतियोगिताको उपाधि ज्ञानज्योति मावि देवदहकी विद्यार्थी मन्जिता रानाले जितेकी छन् । उनले रुपन्देही जिल्लाका ३३ प्रतिस्प्रर्धी समुहलाई पछिपार्दै ज्ञानज्योति देवदह टटेराकी राना प्रथम भएकी हुन् । उनले उपाधि सहित...
पुरा पढ्नुहोसरोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर्गत शनिवार देशका काठमाडौं , भरतपुर र बुटवलमा जोनल कट्स (Zonal COTS) सम्पन्न भएको छ । सोहि अन्तरगत जोन १८ र जोन १९ को आयोजनामा बुटवल स्थित क्षितिज इन्टरनेशल कलेजमा जोनल...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ८ धर्मपथमा रहेको ईन्द्रणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ई.भी फास्ट चार्जिङग स्टेशन सञ्चालनमा ल्याएको छ । सहकारीले आफ्नै कार्यालय परिसर भित्र चार्जिङग स्टेशन सञ्चालनमा ल्याएको हो । पछिल्लो...
पुरा पढ्नुहोस









