बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका–...
पुरा पढ्नुहोसयी हुन् सरकारको बजेटमा परेका रुपन्देहीका प्राथमिकता न्यू बुटवल–गोरखपुर४०० सय के.भी.अन्तरदेशीय प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गरिनेछ। न्यू बुटवल–लमही ४ सय के.भी. प्रशारण लाइनको निर्माण कार्य शुरू गरिनेछ। बुटवलमा उपलब्ध सरकारी तथा निजी भवन समेत उपयोग गरी...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिका वडा नम्बर ८ का केही स्थानमा निःशुल्क वाईफाइ जडान भएको छ । वडा कार्यालयको बजेट अन्तर्गत टोल बिकास समितिको माग अनुसार वडाका २ स्थानमा निःशुल्क वाईफाइ जडान गरिएको हो । कुसुम टोल विकास...
पुरा पढ्नुहोसअर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। यो हालसम्मकै ठूलो आकारको बजेट...
पुरा पढ्नुहोसपूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो...
पुरा पढ्नुहोससरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सांसदहरुले डिल्ली बहादुर चौधरीलाई संसदीय दलको नेता बाट हटाउने प्रयास गरेका छन् । निवर्तमान मुख्यमन्त्री रहेका चौधरीलाई प्रदेश सभाका सांसदहरुले दलको नेताबाट हटाउने कसरतमा लागेका हुन । पुर्वमन्त्री राजु...
पुरा पढ्नुहोसकाठमाडौं : स्थानीय वायुको प्रभावसँगै पूर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभावका कारण अहिले देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी...
पुरा पढ्नुहोसतत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको सबैभन्दा ठूलो बजेट १७ खर्ब ९३ अर्बको यथार्थ खर्च १४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ। जसमा नेपाल सरकारले राजस्वबाट १२ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो। सरकारले...
पुरा पढ्नुहोस









