आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै

सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक...

पुरा पढ्नुहोस
आज १७ औँ गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

आज १७ औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक...

पुरा पढ्नुहोस
दाङ, सल्यान र रूकुम जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध

दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ। दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो। दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ। घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत...

पुरा पढ्नुहोस
अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय भाेली देखि ४ दिन सम्म बन्द

नेपालगन्जका विद्यालय बन्द हुने भएका छन्। अत्यधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ देखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरस्तरीय विपद व्यवस्थापनको बैठकले गर्मी बिदा गर्ने निर्णय भएको नेपालगन्ज...

पुरा पढ्नुहोस
रूपन्देहीमा एक वर्षमा २०७ उद्योग बन्द

रूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।...

पुरा पढ्नुहोस
पत्रकारिता तालिम शुरु

बुटवल। बुटवल उपमहानगरकाे सहयाेगमा नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ बिषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन ।...

पुरा पढ्नुहोस
खानेपानीले चर्चेको जग्गामा नगरपालिकाले हस्तक्षेप गरेको गुनासो

बुटवल। खानेपानी उपभोक्ता तथा सामुदायिक विद्युत् सहकारी संस्थाले चर्चेको जग्गामा स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै बुटवलको प्रगतिनगर र देविनगरका उपभोक्ताहरू गुनासो गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ प्रगतिनगरस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्था...

पुरा पढ्नुहोस
राममणि क्याम्पसलाई पुरानै कर्मचारी नियमावली लागु गर्न अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका– ६ स्थित राममणि क्याम्पसमा कर्मचारी नियमावली संशोधन गरेर हटाएका प्राध्यापक कर्मचारीहरूलाई पुरानै पदमा रही काम गराउनका लागि आदेश दिएको छ। अदालतले यसअघि वैशाख ३१ गतेको अल्पकालीन आदेशलाई...

पुरा पढ्नुहोस
दुई सहकारीको एकिकृत कारोवार शुरू

सामुदायिक बहुउद्धेश्यीय सहकारी सस्था र आस्था बहुउद्धेश्यीय सहकारी सस्था एक आपसमा गाभिएर सामुदायिक आस्था बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेडको रूपमा एकीकृत कारोवार प्रारम्भ भएको छ । बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नं ९ र १३ मा कार्यालय...

पुरा पढ्नुहोस
नदी उत्खनन् पछि परेको खाडलको पानीमा डुबेर तिलोत्तामा नयाँमीलका दिब्याम्स भुषालको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा-६ तिनाउ खोलामा नदी उत्खनन क्रममा बनेको खाडलमा डुबेर स्थानीय किशोरको मृत्युु भएको छ । तिलोत्तमा नगरपालीका वडा नं. ६ हरियाली पार्क स्थित तिनाउ खोलामा बनेको खाडलमा डुबेर सोही वडाको नयाँमीलका स्थानीय...

पुरा पढ्नुहोस