लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा खनाल

लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२४/२५ का लागी  क्लबको नबौ अध्यक्षको रुपमा आबिस्कार खनाल निर्वाचित भएका छन । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३/२४ का अध्यक्ष लायन धुर्ब कुमार शर्माको अध्यक्षता सम्पन्न क्लबको ...

पुरा पढ्नुहोस
दाङमा दुई महिलाको हत्या अभियुक्तको बयान : बलात्कारको जाहेरी दिने भनेपछि सहन सकिनँ

दाङमा दुई महिलाको हत्या गरेका आरोपमा पक्राउ परेका टेकबहादुर घर्तीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका जिल्ला न्यायाधिवक्ता दशरथ गौतमले अभियुक्त घर्तीलाई जन्मकैदको सजाय माग गर्दै मुद्दा दायर गरेका...

पुरा पढ्नुहोस
सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्णः एमाले सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको...

पुरा पढ्नुहोस
भोलिदेखि एमाले रुपन्देहीको १० औं अधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । भैरहवाको पाँचतारे सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ...

पुरा पढ्नुहोस
बुटवल-गोरुसिंगे सडक चिनियाँ कम्पनीलाई ठेक्का

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिंगे चनौटा सडक विस्तारका लागि ठेक्का सम्झौता भएको छ । सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले आयोजनाको पहिलो खण्ड बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लगाएको हो । चिनियाँ...

पुरा पढ्नुहोस
लुम्बिनीमा राप्रपा सांसद यादवको निलम्बन फुकुवा

राप्रपाबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित कपिलवस्तुका जानकीप्रसाद यादवको निलम्बन फुकुवा गरिएको छ । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको ११ औं बैठकमा यादवको सांसद पद फुकुवा भएको सदनलाई जानकारी गराए । सार्वजनिक सम्पत्ति वन पैदावारको...

पुरा पढ्नुहोस
१० वर्षपछि विश्वकपमा नेपाल : नेदरल्याण्ड्स सँग आज पहिलो खेल खेल्दै

आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ । समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो । अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने...

पुरा पढ्नुहोस
यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख...

पुरा पढ्नुहोस
रण अम्बिका आँखा अस्पतालको ठेक्कामा ‘सेटिङ’

भैरहवाको रण अम्बिका आंखा अस्पतालको भवन निर्माणको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अस्पतालको भवन निर्माणका लागि गरिएको टेन्डर प्रक्रियामा अमुक निर्माण कम्पनीलाई छनोट गर्ने नियत राखी नियमविपरित गरेको...

पुरा पढ्नुहोस
जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने

बुटवल । यही जेठ २३ र २४ गते बुटवलमा श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारमा जोड्ने गरी यहीँ जेठ २३ र २४ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार...

पुरा पढ्नुहोस