रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

जनकल्याण बचत तथा क्रण सहकारी संस्था द्वारा सहकारी शिक्षा सम्वन्धी तालिम

जनकल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेडले नयाँ गाउँ सेवा केन्द्रको स्थापना दिवसको अबसरमा सहकारी शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको छ ।
सेबा केन्द्र स्थापना दिवसको अबसर पारेर संस्था जोडिएका सेयर सदस्यहरुको क्षमता बिकास सगै सहकारिको बारेमा जानकारी कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सुरज भट्टराईले बताए ।


उनले बाहिरबाट जथाभावि रुपमा खोलिएका सहकारिहरु डुब्दै जादा अरु सहकारीहरु नराम्रो पनि असर परेको बताउदै स्थानिय रुपमा खोलिएका र भरपर्दो सहकारी सग जोडिन आग्रह गनुभयो सबै सेयर सदस्यहरुले सहकारिको राम्रो सग अध्यन गरेर मात्र जोडिन उचित रहेको बताए ।

जनकल्याड सहकारि स्थापनाको छोटो समयमा तिन वटा शाखा बिस्तार गरि सेवा दिदै आएको बताए । अहिले नयाँ गाउँ सेवा केन्द्र ,चन्द्र सुर्य सेवा केन्द्र तिलोत्तमा र मुख्य कार्यलय बुटबल छ बाट सेवा दिदै आएको बताए ।

सहकारिमा सदस्यहरुको संख्या बढदै गएको हुदा आगामि चार बर्षमा ५१ सय सदस्य र ७५ करोड को कारोबार गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका स.स्थापक अध्यक्ष भिम तुलाचनले गलत मनसायले बाहिरबाट आएर खोलिएका सहकारी डुब्दै गएको बताए । एउटा सहकारीले गलत गर्दा सयौ सहकारीलाई असर पर्ने हुदा गतल मनसायले खोलिका सहकारीहरु राज्यले दर्ता प्रकृया रोक्नुपर्ने बताए ।

स्थानिय रुपमा खोलिएका सहकारिहरुमा कुनै पनि तेस्तो समस्या नभएको हुदा सहकारी बुझेर मात्र सदस्यहरुलाई जोडिन आग्रह गनुभयो । सहकारिको माध्यमबाट कृषिको क्षेत्रमा लगानि गरि बिदेश पलाएन हुन लागेका युवाहरुलाई सौलिएत मुल्यमा लोनको व्याबस्था गरि स्वदेश मै रोजगारिको सिर्जना गरि लाग्नुपर्ने बताए ।

कार्यक्रममा सडक दुर्घटनामा परि मृत्यु भएका सहकारिमा सेयर सदस्य स्वर्गिय राजकुमार थापाका परिवारलाई नगद दुई लाख र बे्रन टुमर रोग लागेका सदस्य कमल किशोर बेलबासेलाई नगद २५ हजार दिएको संस्थाका सचिव यादब भण्डारीले बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारि बैकंका शाखा प्रबन्धक नारायण बेलबासे कार्यलय प्रमुख रबि ज्ञावालीले कार्यक्रममा सहजिकरण गरेका थिए
कार्यक्रम संस्थाका अध्यक्ष सुरज भट्टराईको अध्यक्षयता तथा सचिव यादव भण्डारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार