लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमा गोल्डकप : मनाङ र सुदूरपश्चिमबीच आज फाइनल भिडन्त

२२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सुदूरपश्चिम-११ बीच भिडन्त हुँदैछ।

फाइनल खेल बुटवल देवीनगरमा रहेको एन्फा टेक्निल सेन्टरमा दिउँसो तीन बजेदेखि सुरु हुनेछ।

मनाङले सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई टाइब्रकेरमा पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो। उता सुदूरपश्चिमले भने सेमिफाइनलमा थ्री स्टारलाई १-० ले हराएको थियो।

यी दुवै टिमले हालसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेका छैनन्।

प्रतियोगिताको उपाधि विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित