दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलमा पहिलो पटक ‘गल्स अन ह्वील्स’ प्रतियोगीता

बुटवल  । राउन्ड टेवल नेपालको आयोजनामा पहिलो पटक महिलाहरुको लागि ‘गल्स अन ह्वीलस’ प्रतियोगीता आयोजना हुने भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बुटवलमा यहि चौत ४ गते आयोजना हुने प्रतियोगीतमा ६० वटा स्कुटरमा १२० जना महिलाहरुको सहभागीता हुने छ । कार्यक्रमबाट महिला शशक्तिकरणको गतिलो नतिजा प्रर्दशन गरिने केन्द्रीय अध्यक्ष राहुल अग्रवाले बताएका छन् ।

महिला सशक्तीकरणको योगदान दिने उदेश्यका साथ यो प्रतियोगीता आयोजना गर्न लागिएको अध्यक्ष उमेश अमात्यले जानकारी दिए । कार्यक्रम संयोजक सुमित वझाका अनुसार यो कार्यक्रम ट्रेजर हन्टको रुपमा कार्यक्रम आयोजना हुने छ ।

प्रतियोगीताहरु बुटवलका विभिन्न ८ स्थानमा विभिन्न खेलहरु खेल्दै अत्मीम विन्दुमा पुग्ने उत्कृष्ठ ३ सहित सान्तवना स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई आर्कषक पुरस्कार समेत प्रदान गरिने छ । प्रतियोगीतामा सहभागी सबैलाई टिकट बापतको गिफ्ट ह्याम्पर पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगीतमा मुख्य प्रयोजकको रुपमा प्याडलिक्स प्याडले सहयोग गरेको छ भने ध्वनी सप र डेल्टा टायरले समेत सहयोग गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित