रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय

बुटवल । बुटवलस्थित न्यू होराइजन स्पोर्ट्स क्लब बुटवल कालिकानगरले प्रथम र द्धितीय उपाधि हात पारेका छ । बुटवलमा हालै सम्पन्न लाफा समुहद्वारा आयोजित बुटवल उपमेयर कप पुरूष भलिवल प्रतियोगिताको उपाधि हात पारेको हो ।

यस्तै तिलोत्तमा नगरपालिकाद्वारा आयोजित उपमेयर कप महिला भलिवल प्रतियोगितामा द्वितीय स्थान हासिल गरी उत्कृष्ट नतिजा निकालेको हो । पुरूष भलिवलमा ४५ हजार र महिला भलिवलमा ४१ हजार नगद पुरस्कार हात पारेको हो । पुरूष भलिवलमा उपविजेता आयोजक लाफा समूह र महिला भलिबलमा एभरेष्ट भलिवल क्लव विजेता रहेको थियो । न्यू होराइजन बुटवलले शैक्षिक क्षेत्रको उत्कृष्टतासँगै खेल क्षेत्रमा पनि आफ्नो अग्रता कायम गर्दै आइरहेको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित