रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

राष्ट्रिय स्तरको खेलकुदमा अब्बल बन्दै इडन

बुटवल । आज देखि पोखरामा हुन गइरहेको अन्डर १९ न्यू इयर कप राष्ट्रिय क्रीकेट प्रतियोगितामा भाग लिनको लागि रुपन्देही जिल्लाको प्रतिनिधित्व गर्दै जिल्लाका चौध जना खेलाडीहरू पोखरा पुगेका छन् ।
जस मध्ये इडन इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलमा अध्ययनरत पाँच विद्यार्थीहरु सहभागि भएका छन् ।
विद्यार्थीहरु शाल भुषाल कक्षा १२, सागर गिरी कक्षा १२, विमल भुषाल कक्षा ११,बिनय जि.सी. कक्षा ९ र रोहित विश्वकर्मा कक्षा ९ का विद्यार्थी उक्त प्रतियोगितामा समावेश भएको विद्यालयका प्राचार्य शिवहरी भटट्राईले जानाकारी दिए ।
पोखरा पुगेका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नकुल शाही ठकुरी, प्राचार्य शिवहरी भटट्राई, विद्यालयका क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडि सन्दिप सुनारले विदाई गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित