रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

मणिमुकुन्द भलिवल क्लवले माघ २४ गते देखि जिल्ला स्तरिय भलिबल प्रतियोगिता गर्ने

बुटवल । मणिमुकुन्द भलिबल क्लव तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङगकप जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लवको आफ्नै खेलमैदानमा हुने प्रतियोगिता माघ २४ गते देखि २८ गते सम्म हुनेछ ।

जिल्लामा नयां खेलाडिहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र अहिले तयारी तिब्र पारिएको मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । अहिले मैदान व्यवस्थापन, प्रयोजक, सहप्रयोजकहरु खेज्ने कार्य भइरहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजार सहित रनिङग कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी द्धितिय हुनेले नगद १ लाख सहि तकप मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद ५५ हजार सहि तकप मेडल र प्रमाणपत्र तथा चौथो हुनेले नगद ३० हजार सहि तकप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ । त्यसैगरी उत्कृष्ट खेलाडिलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित