लाफा समुह बुटवलले आयोजना गरेको तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगितामा प्रदेश खुल्ला तर्फ लाफाका रबिन केसी र हिमान्सु कुवर मगरको जोडी बिजय हुन सफल भएको छन ।
लाफाकै बिनोद र नाराण को जोडीलाई २–१ ले हराउदै एलेक्स र कुवरको जोडीले ५५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन । तेस्तै लाफाका बिनोद पौडेल र नाराण पौडेलको जोडी उप बिजेतामा चित बुझाएका छन । उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन ।
तेस्तै मदौलिया ब्याडमिटन क्लबका खेलाडी हरू बिबेक अधिकारी बिबेक न्यौपाने गणेस रायमाझी नसिङ बुढा को टिमले १० ÷ १० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन । प्रदेश सि लेवल तर्फ लाफा समुहका खेलाडी सौरव अर्याल र संजिप खाती जेडी प्रथम भएको हो उनिहरूले ३५ हजार कप मेडड प्रमाणपत्र हात पारेका हुन भने घोराई ब्याडमिटन क्लबका मदन खडका र बिशाल घमको जोडीले नगद २५ हजार कप मेडल प्रमाणपत्र तुतिय हुने गुल्मी लुम्पेकका खेलाडी यादब थापा र बिशाल थापा ,युवराज पुन रबि ठकुरीको जोडीले ७ हजार ५ सय ७ हजार ५ सय कप मेडल प्रमाणपत्र पाएका हुन ।
तेस्तै ४५ वर्ष माथीको भेटान्स तर्फ भएको प्रतियोगितामा लाफाका पुरन गाहा र कृष्ण रानाको जोडी बिजयी भएका हुन उनीहरूले बुटवल ब्याडमिटन क्लबका पंकज ज्ञवाली र गोपाल टन्डनको जेडीलाई हराउदै पुरन र कृष्णको जेडी प्रथम भएका हुन उनिहरूले ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेका छन उप बिजेता पंकज र टन्डनले २५ हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन ।
तेस्रो हुने दिप आर्चाय दिलीप गौचन बिबिसी र लाफाका बबिन थापा रितेस थापाको टिमले ७ हजार ५ सय पाएका हुन ।
सुपर भेटान्स तर्फ भएको ५५ वर्ष माथीको खेलमा नवराज श्रेष्ठ र गोपाल टन्डनको जोडी प्रथम भएका हुन भने उनिहरूले राजु गुरूङ र खग्रेन्द्र रेगामीको जोडीलाई हराउदै ककेष्ठ र टन्डनको जोडी बिजय भएका हुन। उनिहरूले २० हजार कप मेडल प्रमाणपत्र प्राप्त गरेका हुन भने उप बिजेता गुरूङ र रेगामी जोडीले १० हजार कप मेडल प्रमाणपत्र हात पारेका हुन तेस्रे हुने २ टिम नेत्र बगाले युवा राना फिटएण्डफाईन र सुदिप कडेल र दिलीप ककेण्ठ ५ ÷ ५ हजार कप मेडल प्रमाणपत्र हात पारेका क्लबका अध्यक्ष बबिन थापाले बताए ।
पुरस्कार बितरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख मेयर खेलराज पान्डेयले खेलकुद प्रतियोगिता हरू आयोजना गरिदा खेल र खेलाडीको बिकाश हुने बताए ।
बुटवल उपमहानगर पालिकाले बुटवल नगर भित्र हुने हरेक खेकुद प्रतियोगिलाहरूलाई आथिक नैतिक र भौतिक सहयोग गदै आईरहेको भन्दै नगर प्रमुख पान्डेयले भने नगरपालिकाले खेलाडी उत्पादन र प्रतियोगिताहरूलाई संग संगै लैरहेको बताए । खेलाडी यस्तो गहना हो जस्ने आफनो संगै देश चिनाउन खेलाडीको भुमीका महतोपुण हुने बताए । तिन दिन सम्म सन्चालित प्रतियोहितामा १ सय २७ टिमको सहभागिता रहेको खेल संयोजक बिनोद पौडेलले बताए ।










