तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी

बुटवल । तिलोत्तमा स्थित प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा जारी खेल सप्ताह अन्तर्गत आज तेस्रो दिन कक्षा ११ र १२ का विद्यार्थीहरू बीच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

सो प्रतियोगितामा कक्षा १२ ,सम्राट बास्तोलाको टिमले विजय हासिल गरेको छ।

सो प्रतियोगिता खेल अवधिभर ३/३ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा ३/२ ले सम्राट बास्तोलाको फुटबल टिमले कक्षा १२ कै रघु गैरेको टिममाथि सहज विजयी हासिल गरेको हो।

सो प्रतियोगितामा कक्षा ११ र १२ का आठवटा टिमको सहभागिता थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित