दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

मनाईयो भाईटिँका, फर्किन थाले घर पुगेकाहरु

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ-आफ्नो परम्परा अनुसार सप्तरङ्गी टीका लगाएर  मनाएका छन् ।

भाईटिका लगाए सँगै घर पुगेकाहरु कर्म थलोमा फर्कन सुरु गरेका छन् । दशैं तिहारको विदा अब सकिन पनि लागेकाले घर पुगेकाहरु तिहार लगत्तै फर्कन सुरु गरेका हुन । खासगरी बुटवलबाट चाडपर्व मनाउँन पाल्पा, गुल्मी, अर्घाखाँची पुगेकाहरु तिहार सकिएको भोली पल्ट नै फर्कन सुरु गरेका हुन ।

भाइटीका मनाउने क्रममा खिचिएका तस्बिरहरूले अहिले सामाजिक सञ्जालहरू भरिएका छन् । हामीले तिनैमध्ये केही तस्बिर साभार गरेका छौँ ।

May be an image of temple and wedding

May be an image of one or more people

May be an image of one or more people and text

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित