बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

तस्बिरमा दसैँ टीका

हिन्दुहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइएको छ। पञ्चांग निर्णायक समितिले निर्धारण गरेको उत्तम साइत अनुसार आज बिहान ११ बजेर ५३ मिनेटमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिएर विजयादशमीको टीका लगाइएको छ। तर दिनभर नै टीका लगाउन मिल्छ

पवित्र जमराको पहेंलो रङ र रातो टीकाले निधार सजिएका हिन्दु धर्मालम्बीहरू शक्तिस्वरूपा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्दै आपसी भेटघाट र खुसीयालीमा रमाइरहेका छन्।

दसैं घर तथा मन्दिरहरूमा नवदुर्गा भवानीको पूजा आराधना गरी टीका प्रसाद ग्रहण गर्ने प्रचलन पनि रहेको छ। मान्यजनले आफ्ना नातागोता र छोराछोरीलाई सुख, शान्ति, समृद्धि, दीर्घायु र सफलताको आशीर्वाद दिएर टीका लगाइदिने गरिन्छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित