रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने

रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा ८ औं रुपन्देही जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ ।

भैरहवामा असोज ६ गते हुने प्रतियोगिताको तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानाकारी दिएको छ । संघका अध्यक्ष सुजन पुनले प्रतियोगितालाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई तिब्र पारिएको बताए।

प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिले असोज ३ गते रजिष्टेशन गरिसक्नुपर्ने संघले जनाएको छ । प्रतियोगितामा विजेताले नगद ६१ ह्जार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसतै उपविजेताले नगद २५ हजार र बढि अंक ल्याउने ६० बर्ष माथीको एक जनालाई नगद १० हजार पुरस्कार बाट पुरस्कृत गर्ने प्रतियोगिताका संयोजक विजय थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित