अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा खेल सप्ताह सुरु राष्ट्रिय व्यवसायिक पहलको लुम्बिनी प्रदेश संयोजकमा उज्ज्वलप्रसाद कसजू कालिका मानवज्ञान माविकाे अध्यक्षमा नित्यानन्द ज्ञवाली नयाँगाउँ माविले ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवस मनायाे रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु देवसिद्ध खानेपानीको १४ औं साधारणसभा                
समाचार :

कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए

कालिका मानवज्ञान मावि बुटवल १० को  ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित  कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् ।

 

विभिन्न २१  वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक  हिरामन प्रधानले जानकारी दिए ।

जस अन्र्तगत कबड्डी ाछत्र तर्फ  ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ ।  कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।

यस्तै भलिवल तर्फ  व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन  समुह सेक्टर १ भएको छ ।
१०० मिटिर दौड मा ११  विज्ञान ए की योजन गौतम,  छात्रा तर्फ कृत पराजुली, २०० मिटर त र्फ योजन गौतम र छात्रा तर्फ कृति पराजुली नै प्रथम भएकी छिन् ।

४०० मिट तर्फ रोशन भुषाल कक्षा १२ र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै ८०० मिटर दौडमा रोशन भुषाल र १५०० मिटिर दौडमा रोशन भुषाल र  एलिशा श्रीष सेक्टर २ व्यवस्थापन संकाय प्रथम भएकी छिन् ।
यस्तै ३०० मिटिर छात्र तर्फ  रोशन भुषाल र छात्रा तर्फ एलिाशा श्रीष प्रथम भएकी हुन ।

लंग जम्प प्रथम स्लोक हरिजन र छात्रा तर्फ कृति पराजुली  प्रथम भएकी छिन् । यस्तै त्रिपल जम्प तर्फ स्लोक हरिजन११ वि  शिक्षा समुह  र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै सटपुट तर्फ जोरामुखी पुन मगर र छात्र तर्फ विक्की यादव प्रथम भएका हुन ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई बार्षिक उत्सवको अवसरमा आयोजना गरिने  विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।  यसको साथै बाल कक्षा देखि कक्षा १० सम्मका खेलकुद कार्यक्रम समेत विद्यालयका जारी रहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित