उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ? आज वर्षा: यी प्रदेशमा बढी सम्भावना                
समाचार :

३६ औं झरना रनिङशिल्ड फुटवलः फुलबारी गाईज बुटवल बिजयी

 

बुटवल। रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा फुलबारी गाईज बुटवल बिजयी भएको छ।

स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बुधबार भएको खेलमा भैरव एफसी नवलपरासीलाई ३-० गोल अन्तरले पराजित गर्दै फुलबारी गाईज अन्तिम आठमा स्थान बनाएको हो।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोल हुन सकेन।खेलको ५५ मिनेटमा फागुराम चौधरीले गोल गरेर टिमलाई अग्रता दिलाए।खेलको ७९ अौ मिनेटमा अजित गुरुङले गोल गरे।

राज भुषालको क्रशमा गुरुङले दोस्रो गोल गरे। खेलको अतिरिक्त समयमा फागुराम थारुले ब्यक्तिगत दोस्रो तथा टिमलाई विजयी गोल गरे। उनि खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए।

विहिबारदेखि क्वाटरफाईनलको खेल हुने खेल संयोजक विजय पुनले बताए। पहिलो क्वाटरफाईनलमा लिस्नु युथ क्लब र न्यु सिर्जना एफसीका बिचमा खेल हुने उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित