रास्वपा केन्द्रीय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा ४७ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु                
समाचार :

रुपन्देहीमा माघ ६ र ७ गते प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने

बुटवल । रुपन्देहीमा रोट्रयाक क्लब अफ सेन्ट्रल बुटवलको आयोजनामा प्रथम इन्टर रोट्रयाक फुटसल प्रतियोगिता हुने भएको छ। तिलोत्तमा स्थित सनराइज फुटसल भलवारीमा माघ ६ र ७ गते प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष आशिष पाठकले जानकारीदिए ।

प्रतियोगिता बारे जानकारी गराउन तिलोत्तमामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । २ दरणजन बढी समूहको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा प्रथम हुनेले ३३ हजार ३३३ र द्वितीय हुने समूहले १५ हजार ५५५ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक सोरभ तिवारीले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ३ हजार ५ सय रुपैया शुल्करा खिएको उनले बताए ।

क्लबहरु बीच हुने मैत्रीपूर्ण प्रतियोगितामा विधागत तर्फ वेस्ट प्लेयर, वेस्ट स्कोरर र वेस्ट किप्परलाई आकर्षक पुरस्कारको व्यवस्था गरिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित