समाज / स्थानीय

परदेशको पसिनाको उचित प्रतिफल निस्काल्न राज्यको ध्यान जानुपर्छ – सरोकारवाला

  बुटवल ­ नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत...

पुरा पढ्नुहोस
स्टडी इन क्यानडा सेमिनार बुटवलमा सम्पन्न

बुटवल । क्यानेडिएन स्टडी सेन्टर र बिबिसी एजुकेशन प्रालि बुटवलको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा स्टडी इन क्यानडा सेमिनार सम्पन्न भएको छ । क्यानडा अध्ययनका लागि जान इच्छुक विद्यार्थीका लागि सहजीकरण गर्न सेमिनार आयोजना गरिएको...

पुरा पढ्नुहोस
अन्तराष्ट्रिय अपांगता दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल । ३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः...

पुरा पढ्नुहोस
कर्ण शाक्यले भने–‘नेपालीहरु जनताबाट नागरिक बनेनन्’

बुटवल । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ । “राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु...

पुरा पढ्नुहोस
अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी

बुटवल  । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
नेवार कन्याहरुको ईहि शुरु

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो ।...

पुरा पढ्नुहोस
डेरि ब्यवसायीको स्थापना दिवसमा रक्तदान

बुटवल । १४ औ स्थापना दिवसको अवसरमा रुपन्देही डेरि ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ । बुटवल उद्योग वाणिज्य संघ डेरि बस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य...

पुरा पढ्नुहोस
आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न

बुटवल । काठमाण्डौं स्थित आईएसएमटी कलेजमा दिक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एक कार्यक्रमका बीच दिक्षान्त समारोह सम्पन्न गरेको हो । दिक्षान्त समारोहमा सन्डल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधी,...

पुरा पढ्नुहोस
बुद्धजन्मस्थलका पुरातात्विक अवशेषको दीगो संरक्षणबारे छलफल

लुम्बिनी  । लुम्बिनीभित्र रहेको बुद्धजन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुविच छलफल गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एक दिने पुरातात्वविज्ञहरुसँग छलफल गरिएको हो । मायादेवी...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रयोग गरी हत्या

पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन ।...

पुरा पढ्नुहोस