समाचार
बुटवल । बुटवल धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले रजत महोत्सव वर्षका अवसरमा सप्ताहव्यापी रचनात्मक कार्यक्रम गरेको छ । कार्यक्रम अन्तरगत सहकारीले सोमबार अन्तरविद्यालय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । वक्तृत्वकला...
पुरा पढ्नुहोसश्रीमानको घाँटी थिचेर हत्या गरेकाे आराेपमा जिल्लाकाे छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपाली पक्राउ परेकी छन्। उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। बलबहादुर र लक्ष्मीबीच मंसिर २४ गते...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो । निर्वाचन...
पुरा पढ्नुहोसबुटवल: धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ (नेकिम) रुपन्देही र अखिल नेपाल किसान महासंघ (अनेकिम) रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय,...
पुरा पढ्नुहोसदाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौँ”, उनले भने,...
पुरा पढ्नुहोसबुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल...
पुरा पढ्नुहोसभैरहवा । नेपालमा लोकप्रिय मानिने कुस्ती र ब्याडमिन्टन खेल भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा पनि हुने भएको छ । महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघले खेल संस्कृतिको विकाससँगै दर्शकलाई थप मनोरंजन प्रदान गर्ने...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित बुटवल कालिका क्याम्पसको सुविधासम्पन्न भवनको उद्घाटन गरिएको छ । झण्डै १५ करोड रुपैयां लागतमा निर्माण गरिएको पांच तलाको ६० कोठे उक्त भवनको पुर्व अर्थमन्त्री एवं रुपन्देही...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार गठनको अदृष्य प्रयासमा एमाले नलागेको बताएका छन् । सिट संख्याको हिसाबमा बहुमत नभएको बताउँदै सरकार गठनको पहल कदमी लिन आवश्यक नभएको बताउँदै उपाध्यक्ष पौडेलले सशक्त र...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीका प्रतिनिधि र प्रदेशसभा निर्वाचनका एक सय ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत प्राप्त गरेका प्रतिनिधी सभाका ७३ जना र प्रदेश सभाका ८३...
पुरा पढ्नुहोस









