राजनीति
रुपन्देही । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज पुस १७ गते आइतबार हुँदै छ । प्रदेश सभा सचिवालयले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित...
पुरा पढ्नुहोसबुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् । कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावले आफुहरुलाइ प्रतिकुलतामा पुराएको दाबी गरे । ४६...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले विगतको नेतृत्वबाट मुलुकको स्वाधिनता रक्षा नहुने, संसदको कार्यकाल पाँच वर्ष नटिक्ने र सरकारले पनि स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समिकरण बनेको बताएका छन् । नेपाली काँग्रेसका सभापति एवं...
पुरा पढ्नुहोससत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक समझदारी बनेलगत्तै आकांक्षीको सूची...
पुरा पढ्नुहोससत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारस बाँडफाँडमा मोटामोटी सहमति जुटेको छ । दुई मुख्य दलबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा बुधबार करिब सहमति बनेको हो । सहमति अनुसार एमालेले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारको बुधवार बसेको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेश सभाका सदस्यहरूलाई पुस १६ गते शपथ गराउनका लागि सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मुख्यमन्त्री कूलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाका सदस्यको शपथ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने सम्भावना देखिएको छ। सत्ता गठबन्धन तयार नहुँदा प्रदेशमा संसदीय दलको नेता चयन भने अहिलेसम्म पनि भएको छैन। कुनै पनि दलले नेता चयन गरेका छैनन्। सबैभन्दा ठूलो दल एमालेमा संसदीय...
पुरा पढ्नुहोसकेन्द्रमा गठबन्धन टुटेर एमाले नेतृत्वमा नयाँ सत्तागठबन्धन बनेसँगै अब सातै प्रदेशमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा सहज बहुमत देखिएको छ। लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ।...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार अपरान्ह आयोजित विशेष कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको...
पुरा पढ्नुहोसनेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री...
पुरा पढ्नुहोस









