प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको कांग्रेस नेता खांणको दावी

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् ।
कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तराष्ट्रिय प्रभावले आफुहरुलाइ प्रतिकुलतामा पुराएको दाबी गरे ।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा शनिबार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेता खाँणले पार्टीलाइ एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा कसरी रुपानन्तरण गर्ने दायित्व रहेको धारणा राखे ।
‘सरकारमा नहुदैमा आत्तिनु हुदैन,करेक्सन गर्नुपर्छ,नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँनीर चुक्यौँ समीक्षा गर्न भने जरुरी छ’ उनने भने ।
नेपाली कांग्रेस राजनीतिक पार्टीको रुपमा मात्रै नभइ नेपालको एउटा लोकतान्त्रीक शक्तिको रुपमा यसको भूमिका रहेको उनको धारणा छ ।
उने ले भने ‘कांग्रेसले केन्द्र सरकार, प्रदेश सरकार , र स्थानीय सरकार संचालन गर्न कोशिष भने गर्ने, र सत्तामा जान पहुँच स्थापित गर्ने काम त जारी नै राख्छ नी ,सरकार, पार्टी दलहरुको स्वभाविक प्रकृया हुन् अहिले असहज र अन्यथा लिनु हुदैन। ’
कांग्रेस मूलभूत सिद्धान्त,नीति ,रणनीति ,दृष्टिकोणका साथमा सरकार संचालन गर्ने रणनीतिमा लागि नैै रहने खाणको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित