राजनीति

लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध

लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा उनको मात्र उम्मेदवारी दर्ता भएको छ । उपसभामुखमा भने तीन जनाको उम्मेदवारी...

पुरा पढ्नुहोस
लुम्बिनीकाे उपसभामुखका लागि आज चुनाव, नागरिक उन्मुक्ति पनि मैदानमा

लुम्बिनी प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुँदैछ । सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती सोमबार नै निर्विरोध भइसकेका छन् । उपसभामुखका लागि आज हुने चुनावका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका सचिव...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभामा सभामुख पदका लागि सत्ता गठबन्धनको मात्र मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा ४ जनाको मनोनयन दर्ता भएको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार सोमबार साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको थियो । साँझ ५...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा खांणको मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा सत्तागठबन्धनले उम्मेदवारी दर्ता गरेको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार आज साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको छ । आज दिउँसो सत्तागठबन्धनले...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो...

पुरा पढ्नुहोस
छविलाल विश्वकर्मालाई सभामुख बनाएर एमालेलाई अर्को इतिहास बनाउने अवसर

छविलाल विश्वकर्माले गएको एक वर्षमा दुईटा इतिहास बनाए। एउटा नेकपा एमालेमा पदाधिकारी बन्ने पहिलो दलित। दोस्रो २०७९ को आम निर्वाचनमा प्रत्यक्षमा जित्ने एकमात्र दलित उम्मेदवार। रुपन्देही क्षेत्र नम्बर १ मा एकपल्ट हारेका र अर्कोपल्ट जितेका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ ३ गते सभामुख र उपसभामुख चयन हुँदै

लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकै दिन गरिने भएको छ । माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन् । सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ...

पुरा पढ्नुहोस
घनश्याम भूसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा...

पुरा पढ्नुहोस
मुख्यमन्त्री गिरीले गरे पदभार ग्रहण

भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेका छन् । आज अपरान्ह सपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफुले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले...

पुरा पढ्नुहोस