समाचार
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन् । दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गर्दै यस्तो बताएका हुन् । इलाका...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १०...
पुरा पढ्नुहोसबुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ । रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै...
पुरा पढ्नुहोसछाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो । नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया व्यवस्थापन...
पुरा पढ्नुहोसबलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनका लागि सुनुवाइको पेशी बिहीबार छ। पाटन उच्च अदालतमा दर्ता रहेको पुनरावेदनको सुनुवाइका पेशी तोकिएको हो। यसअघि दुई पटक पेशी तोकिए पनि...
पुरा पढ्नुहोसगत जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउँदा यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। ४३ अर्बको विमानस्थलबाट ७ महिनासम्म त कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान पनि गर्यो्। दशैंअगाडि दैनिक...
पुरा पढ्नुहोससुन काण्डमा मुछिएका निलम्बित प्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीमाथि अनुसन्धान सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका केसीमाथि छानबिन गर्न गठित समिति बुधबारदेखि बुटवल...
पुरा पढ्नुहोसप्युठान जिल्ला झिमरुक गाउँपालिका ५ ओखरकोट/बिसरे घर भई विगत ४ वर्षदेखि घरेलु कामदारको रुपमा कुवेतमा रहेकी वर्ष ४७ की तुलसा जीसी तुलसा जीसी (पासपोर्ट नं. ०५८९९४१९) अहिले त्यहाँको अस्पतालमै अलपत्र छिन् । ब्रेन ह्यामरेज वा...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा आज हुँदैछ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले आज बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक आज दिउसो...
पुरा पढ्नुहोसभैरहवा । साढे दुई दशकदेखि रुपन्देहीमा सामाजिक क्षेत्रमा क्रियाशील संस्था रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्लाको मर्चवारस्थित एक गाउँका जेष्ठ नागरिक एवं गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ ।...
पुरा पढ्नुहोस