समाचार
बुटवल । सम्मरीमाई गाउँपालिका रुपन्देहीले चालु आर्थिक बर्षको छ महिनामा ३० प्रतिशत भन्दा बढी प्रगति गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षका लागि छुट्याईएका योजनाहरुमा...
पुरा पढ्नुहोसप्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई,...
पुरा पढ्नुहोसगुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता मात्रै...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा एक अर्ब बढी लागतमा ८ वर्ष लगाएर अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । तर, सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा-काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक सम्मेलन केन्द्र उद्घाटनको लामो समयसम्म सञ्चालन हुन सकेको...
पुरा पढ्नुहोसपहिलो नेपाली अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी सो मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सको बुटवल फिल्ड अडिसन बुधवार हुने भएको छ । इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिला नेपाली अन्तर्राष्ट्रिय...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको देवदहमा स्थापित सगरमाथा आवासिय माध्यमिक विद्यालयले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सगरमाथाले आइतबार वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै गत वर्षको शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्टता हासिल...
पुरा पढ्नुहोसआगोमा जलेर गुल्मीमा ८३ वर्षीया महिलाको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका– १, हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । आज उखु पेलेर...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रालिले निर्माण गरिरहेको ‘तिलोत्तमा होम्स’मा आवास क्षेत्र अवलोकनका लागि खुल्ला गरेको छ । परियोजना अन्तरगत निर्माण सम्पन्न भएका टाइप ‘ए’ र टाइप ‘बी’का घरहरु अवलोकन गर्न ग्राहकलाई खुल्ला गरेको...
पुरा पढ्नुहोसजजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि भैरहवादेखि पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ। झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनापछि जजिरा एयरलायन्सले पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो। गत जेठ दुई...
पुरा पढ्नुहोसबुटवल। नेपाली सेना दिवसको अवसरमा मध्य पश्चिम पृतना हेडक्वाटर र श्री नम्बर २२ बाहिनी अडडाको संयुक्त आयोजना शनिबार बुटवलमा आयोजित खुला पुरूष÷महिला खुला हाफ म्याराथनको उपाधि गजेन्द्र राईले जितेका छन् । त्यस्तै द्धितीय सुशीलकुमार...
पुरा पढ्नुहोस









