राजनीति

´गृहमन्त्रीले नियमानुसार पाउने सुरक्षालाई आचारसंहिताले रोक्दैन’

बहालवाला प्रधानमन्त्री, गृहमन्त्री तथा मन्त्रीहरु, पूर्व प्रधानमन्त्री, बिपक्षी दलका नेताहरुलाई राज्यले दिनुुपर्ने सुरक्षा दिँदा निर्वाचन आचारसंहिता बिपरीत नहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले संचारकर्मीहरुसँग कुराकानी...

पुरा पढ्नुहोस
विमला वलीको दुखेसो : सरकार परिवर्तनको बेला तानातान, चुनावको बेला बेवास्ता

उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो...

पुरा पढ्नुहोस
ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउँछन् : घनश्याम भुसाल

नेकपा एमाले परित्याग गरेर रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हसाउने गरेको टिप्पणी गरेका छन्...

पुरा पढ्नुहोस
लुम्बिनीमा भावी मुख्यमन्त्रीको को ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ ।  लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मादेखिएका छन् ।  लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र...

पुरा पढ्नुहोस
हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई अन्तरिम आदेश दिन ईन्कार

बुटवल । निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालत पुगेका रुपन्देही क्षेत्र नं. २ बाट हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाललाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिन ईन्कार गरेको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका भुसालले...

पुरा पढ्नुहोस
गठबन्धनले ४ कार्तिकमा बुटवलमा प्रशिक्षण गर्ने

सत्तासिन पाँच दलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ। गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको...

पुरा पढ्नुहोस
सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादीः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र...

पुरा पढ्नुहोस
२० जिल्लाकाे मतपत्र छपाईकाे काम सकियो

बुटवल । पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयाेगले जनाएको छ। आयाेगका अनुसार बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको...

पुरा पढ्नुहोस
सन्तबहादुरले ब्युँताए नेकपा मशाल, ३५ सदस्यीय केन्द्रीय समिति घोषणा

राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी मसालबाट अलग भएको समूहले नेकपा मशाललाई ब्युंताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको विहिबार बुटवलमा...

पुरा पढ्नुहोस