भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

शंकर पोखरेललाई मुख्यमन्त्री हटाउन एमाले छाडेका पूर्वसांसद पाण्डे एमालेमै फर्किए

राष्ट्रियसभाका पूर्वसांसद दृगनारायण पाण्डे पुनः एमालेमा फर्किएका छन् । उनी नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका हुन् ।

कपिलवस्तु जिल्लाका नेता पाण्डे २०७४ सालको निर्वाचनमा नेकपा (एमाले) बाट लुम्बिनीको प्रदेशसभाका सांसद थिए ।

पाण्डेले एमाले छाड्ने निर्णय आफ्नो जीवनको गम्भीर पाठ भएको बताएका छन् । एक वक्तव्य प्रकाशित गरी उनले निःशर्त एमालेमा समाहित भएको जनाएका छन् ।

पाण्डेलाई नेकपा (एमाले) का केन्द्रीय सदस्यद्वय गिरधारीलाल न्यौपाने र बलराम अधिकारीले पार्टीमा स्वागत गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित