राजनीति

रुपन्देही–१ का तीनै क्षेत्रमा एमाले–राप्रपा–जसपाको पल्ला भारी

देवदह । नेकपा एमालेका दुई पुर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ । सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको...

पुरा पढ्नुहोस
गौतम भ्रष्टचारको मुद्धाबाट जोगिन गठबन्धनको ओतमा पुगे

गुल्मी ।  आइतबार शेषकान्त गौतमले पत्रकार सम्मेलनमा रामकुमारी झाँक्रीलाई निर्वाचनमा सर्मथन गर्ने जनाए । सुरुमै गौतमले रामकुमारीको चर्चा गर्दै भने उनी बिकटकी चेली हुन् । अहिले सडक बनेपछि त्यो गाउँ सुगम राम्रो भएको छ । तर,...

पुरा पढ्नुहोस
रुपन्देही २ मा एमाले-राप्रपा–जसपाको को प्रतिवद्धता पत्र सार्वजनिक (पूर्ण पाठ)

रुपन्देही २ मा क्षेत्र नं २ मा नेकपा एमाले, राप्रपा र जसपाले निर्वाचन क्षेत्रका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा सदस्य उम्मेदवार...

पुरा पढ्नुहोस
मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक – नेता गिरी (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री एमाले नेता लिला गिरीले मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । अहिले मुलुक अस्थिरताको सिकार भएको बताउँदै त्यो चुनौतीलाई एमाले नेतृत्वको सरकारले परास्त गर्ने...

पुरा पढ्नुहोस
प्रतिबद्धता पुरा नगरे जनताको कठघरामा उभिनेछु : भुसाल

बुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले जनतासंग गरेको प्रतिबद्धता पुरा गर्ने बताएका छन् । शनिबार देवदहमा आयोजित ‘स्रष्टासंग घनश्याम भुसाल’ कार्यक्रममा...

पुरा पढ्नुहोस
मंसिर ४ पछि एमालेको सरकार बन्छ : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार...

पुरा पढ्नुहोस
खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्नेछौंः उपाध्यक्ष पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् । खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि...

पुरा पढ्नुहोस
अधुरा योजनाको पूर्णता र मानवीय विकासका लागि एमालेलाई जिताऔं– नेता गिरी

बुटवल कार्तिक । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे । शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा...

पुरा पढ्नुहोस
विकासको खाका हामीसँग छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले विकासको स्पष्ट खाका पाँच दलीय गठबन्धनसँग भएको बताएका छन् । मुलुुकमा, शान्ति, स्थिरता, विकास, शुसासन र समृद्धिका लागि पाँच दलीय गठबन्धन निमार्ण भएको प्रस्टाउँदै उनले विकासको स्पष्ट खाकासहित गठबन्धन...

पुरा पढ्नुहोस
रुपन्देही निर्वाचन ५ को १ मा शाह र पहाडी घरदैलौमा ब्यस्त

रुपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारहरुले शुक्रबार घरदैलौ गरेका छन । घरदैलौमा पुगेका गठबन्धनका उम्मेद्वारहरुले जनगुनासो सुन्दै त्यसलाई सम्बोधन गर्ने गरि काम गर्ने वाचा गरेका छन । निर्वाचन क्षेत्र न. ५...

पुरा पढ्नुहोस