राजनीति

असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसको वटम लाईन देउवा प्रधानमन्त्री – डा महत

बुटवल ।  नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि काँग्रेसले प्रधानमन्त्री शेर बहादुर देउवालाई नै  प्रधानमन्त्री बन्ने बताएका छन् । उनले  निर्वाचन पछि  सवै भन्दा धेरै सिट नेपाली काँग्रेसले ल्याउने भएको त्यसको पार्टी सभापतिको हैसियतमा शेर...

पुरा पढ्नुहोस
विद्यार्थी भन्छन्,–‘विकासप्रेमी नेता दीपक बोहरालाई जिताउनुपर्छ’

भैरहवा । विकासप्रेमी नेता दीपक बोहरालाई नै जिताउनुपर्ने विद्यार्थीहरुले बताएका छन् । रुपन्देही र क्षेत्र नम्बर ३ को विकासमा बोहराको योगदान महत्वपूर्ण रहेकोले अधुरा कामलाई पूर्णता दिन पनि बोहरालाई नै जिताउनुपर्ने उनीहरुको भनाइ छ...

पुरा पढ्नुहोस
बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना...

पुरा पढ्नुहोस
सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा...

पुरा पढ्नुहोस
गोकर्ण विष्टको पहलमा १५ वर्षमा गुल्मी–२ को सडक पूर्वाधारमा देखिएको फड्को

बुटवल । गुल्मीको अति विकट मानिने मालिका गाउँपालिकाको पाटाखर्क पुग्न ०६५ साल सम्म हिड्नुको विकल्प थिएन । त्यहाँका नागरिक हिडेरै बाग्लुङको बुर्तिवाङ, भिङगिठे बजार गर्न जान्थे । खच्चड र घोडाहरु समेत खाद्यान्य ल्याउनमा प्रयोग...

पुरा पढ्नुहोस
रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज गर्ने सर्वाेच्चकाे फैसला

सर्वोच्च अदालतले रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज गरेकाे छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीबाट डा. भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै...

पुरा पढ्नुहोस
रुपन्देही–१ मा एमाले उम्मेदवारलाई मतदाताको आशिर्वाद

देवदह । रुपन्देही क्षेत्र नं १ मा नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदाताले जितका लागि आशिर्वाद दिएका छन् । चुनावी अभियानका क्रममा तिलोत्तमाको वडा नंं १५ र १६ मा घरदैलो तथा ओमसतिया–३मा...

पुरा पढ्नुहोस
संविधान च्यात्ने प्रपञ्चबिरुद्ध सचेत हौंः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको दावी गर्दै त्यस्ता षड्यन्त्रबिरुद्ध सचेत हुनुु पर्ने बताएका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र...

पुरा पढ्नुहोस
मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे

कञ्चन । रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् । यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा...

पुरा पढ्नुहोस