रुपन्देहीमा विहिबार हुने मिडिया मन्थन कार्यक्रमको तयारी पुरा आमा र बहिनीसहित घुम्न कश्मिर गएका थिए सुदीप, शव आजै ल्याउने तयारी रात्रीकालिन भलिबल: खेलप्रेमीहरु माझ छुट्टै रौनक दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला रुपन्देहीको दानव नदीमा ३ बालक बेपत्ता रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ? पर्यटकको रोजाइमा ‘स्वर्ग जाने बाटो’ भनिने विचित्र गुफा बुटवलमा गोली प्रहारबाट घाइते युवतीको अवस्था स्थिर, चितवनमा उपचार हुँदै                
समाचार :

गठबन्धन समस्यामा छ, चुनावपछि टुक्रा – टुक्रा हुन्छ : रायमाझी

अघाखांची नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आगमी निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा हुनेबताएका छन् सोमवार अर्घाखांचीको सन्धिखर्कमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता रायमाझीले गठबन्धन भित्रअहिले नै समस्या रहेकाले चुनावपछि गठबन्धन भित्रै पनि टुक्रा टुक्रा हुने बताए।

भावी प्रधानमन्त्री को बन्ने भन्नेदेखिपावर शेयरिङ का कुरामा गठबन्धनभित्रका दलहरुमा समस्या रहेकाले चुनावपछिगठबन्धन टुक्रमटुक्रा हुने दावी गरेएउटा पार्टी मिलाउन समस्या , गठबन्धनमा झन् समस्या रायमाझीले भनेचुनावपछि गठवन्धन टुक्रा टुक्रा हुन्छ, गठबन्धनमा रहेका पार्टी पनि टुक्रा टुक्रा हुन्छन्

चुनावपछि देशको राजनीतिक धुकिरण दुई दलीयतिर जाने रायमाझीले बताए । ‘चुनावपछि सत्ता गठवन्धानमा रहेका दलहरु कोही एमालेतिर लाग्छन्, कोही कांग्रेसतिर बाग्छन् – रायमाझीले भने ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित