सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

गुल्मी २ मा झाँक्रीले सरकारी कर्मचारी र जनप्रतिनिधि लिएर मत माग्दै

रुनदही । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवदीबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरु लिएर मत माग्न हिड्ने गरेकी छन् । मतदातालाई प्रभाव पार्ने उदेश्यले झाँक्रीले निर्वाचित जनप्रतिनिधी कै भरमा घरदैलो गर्ने गरेकी हुन् ।
उनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबाट आश्वासन बाडने र निर्वाचन सकिएपछि सहयोग गर्ने बचन दिदै हिडने गरेकी हुन् । उनिसँग धुर्कोट, मदाने, मालिका, इस्माबाट निर्वाचित जनप्रतिनिधिहरु हिडने गरेका छन् ।
ती जनप्रतिनिधिहरुले आफुहरुलाई मत दिए बिभिन्न किसिमका सहयोग गर्ने आश्वासन बाडने गरेको पाइएको छ । निर्वाचनको लागि झाँक्रीका श्रीमान पनि गुल्मी आएका छन् ।
उनि सरकारी कर्मचारी हुन् । उनि पनि झाँक्री निर्वाचित भएपछि भनेको ठाउँमा सरुवा बढुवा गर्ने गरेका छन् ।
उनलाई निर्वाचन आचार संहिता बिपरित कार्य गरेको भन्दै उजूरी समेत परेको छ । झाँक्रीले निर्वाचनबाट अत्तालिएर सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरु लिएर हिडने गरेकी हुन् ।
उनको पार्टीले गुल्मी २ मा स्थानीयतह निर्वाचनमा ६५८ मत ल्याएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित