तिनाउ बिशेष
लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको अधिकांश बचत रकम घरघडेरी जोड्नमै खर्च हुने गरेको एक अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेशबाट विभिन्न देशमा वैदेशिक रोजगारीमा संलग्न ६८.४१ प्रतिशत श्रमिक तथा तीनका परिवारहरुले रेमिट्यान्सको बचत रकम...
पुरा पढ्नुहोसबोल्न पटक्कै मन छैन। अझै भनौँ कमजोर स्वास्थ्यका कारण बोल्ने अवस्था नै छैन। छेउमै रहेका भारती मानन्धरका देवर भेट्न आउनेलाई हात जोडेर आग्रह गरिरहेका छन्, ‘स्वास्थ्य असाध्यै नाजुक छ, थोरै सोधिदिनुहोला।’ माइतीघर मण्डलको एक...
पुरा पढ्नुहोसभैरहवाका प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अदालतको आदेशको आफू अनुकूल व्याख्या गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको खुलेको छ । अदालतले जग्गा दर्ताबारेमा जे जो बुझ्नु पर्ने हो बुझी आवश्यक निर्णय गर्नू...
पुरा पढ्नुहोस२० बर्षीया कञ्चन रोका मगरले भर्खरै आमाको किरिया सकिन्। हाम्रो समुदायमा केश मुण्डन र सेतो वस्त्रलाई दुखसंग जोडिन्छ। तर, त्यसलाई कञ्चनले छोरा प्रवृति माथिको क्रान्ति भनिन्। परिवारमा छोरा नभएकोमा जीवन जीवन जस्तो नभएर चुक्चुकाइरहेका...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य बाहिरिए संगै जग्गा दर्ता गर्ने व्यक्तिले मुअव्जा नपाउने भएका छन् । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल...
पुरा पढ्नुहोसबुटवल । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैं र तिहार नजिकै आइरहेको छ । नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भित्रको जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्रको...
पुरा पढ्नुहोसकुवेतको लो कस्ट एयरलाइन्स जजिरा एयरवेजले सात महिनापछि नेपालमा पुनः व्यवसायिक उडान सुरु गर्ने भएको छ। कम्पनीले विन्टर सेड्युलअन्तर्गत आउँदो नोभेम्बरबाट साताको तीनवटा उडान गर्ने तालिका प्राप्त गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज...
पुरा पढ्नुहोसबुटवल । कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरी उडान थाल्ने तयारी गरेको छ । पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ । विन्टर सिजनमा फेरी...
पुरा पढ्नुहोसबुटवल : घर बिक्री गरेबापतको ६० लाख रूपैयाँ खरिदकर्ताले नदिएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ का वृद्ध दम्पती अहिले न्यायका लागि भौतारिएका छन्। शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा रहेको आफ्नो एक तले घर...
पुरा पढ्नुहोस








