तिनाउ बिशेष

उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो

बुटवल । वर्षौँदेखि अतिक्रमणमा परेको उच्च अदालत तुलसीपुर इजलास, बुटवलको जग्गाका अवैध संरचना हटाइएको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थित जेसिस चोकदेखि उत्तर, खोनपानी कार्यालयदेखि दक्षिण र इजलास अगाडिको अतिक्रमित जग्गामा बनेका संरचना आइतबार डोजर...

पुरा पढ्नुहोस
युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका

विकाश पराजुली तिलोत्तमा । वर्तमान विश्वमा प्रविधिविनाको विकास असम्भव प्रायः छ । यही यथार्थलाई आत्मसात गर्दै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना युवा जनशक्तिलाई ‘डिजिटल डिभाइड’ बाट मुक्त गरी ‘डिजिटल साक्षर’ र ‘डिजिटल उद्यमी’ बनाउने अभियान सुरु...

पुरा पढ्नुहोस
सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर

बुटवल । बुटवलको सुप्रिम सहकारी पीडितहरु यति शिथिल भएका छन् कि, अब रकम फिर्ता माग्यो भने सामाजिक बहिस्कारमा पर्ने डरले खुलेर बोल्न चाहँदैनन् । बुटवलका एक जना जल्दाबन्दा व्यवसायी जसले सुप्रिम सहकारीमा बचत गरेको...

पुरा पढ्नुहोस
तम्घास–सिमलटारी सडकमा पक्की पुल : दशकौँको प्रतीक्षा अन्त्य, गुल्मीको विकास यात्रामा नयाँ मोड

मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घासदेखि सिमलटारीसम्म निर्माण सम्पन्न भएका पक्की पुलहरूले स्थानीय जनजीवनमा ठोस परिवर्तन ल्याएका छन् । वर्षौंदेखि जोखिमपूर्ण खोला पार गर्दै यात्रा गर्न बाध्य नागरिक अहिले सुरक्षित सडक सञ्जालको अनुभव गर्न...

पुरा पढ्नुहोस
चुन्नप्रसाद शर्मा पौडेलः सफल व्यवसायीदेखि पहिलो पटक उम्मेदवार सम्म — संघर्ष, सफलता र सार्वजनिक यात्राको कथा

बुटवल । समाजमा हरेक पुस्ताले केही व्यक्तित्वहरू जन्माउँछ, जसले आफ्नो जीवनलाई केवल व्यक्तिगत सफलतामा सीमित नराखी सामूहिक उन्नतिको यात्रासँग जोड्छन् । बागलुङको विकट गाउँबाट सुरु भएको एउटा साधारण जीवनयात्रा रुपन्देहीको औद्योगिक, सामाजिक र अब राजनीतिक...

पुरा पढ्नुहोस
कर्मले चिनिएका ‘चुन्न’

समयको गतिसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर कोही यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणले समाजमा अमिट छाप छोड्न सक्छन् । त्यस्तै मध्येका एक व्यक्तित्व हुन्, चुन्नप्रसाद शर्मा पौडेल । बागलुङमा जन्मिए,...

पुरा पढ्नुहोस
बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना

बर्षौपछि परेको करोडौको विकास योजना सकिने बेला गर्लम्म ढल्दा स्थानीयले फेरी बन्ने आश मारेका थिए । वामी र बडागाउँ जोड्ने बडिगाडको झेदी पक्की पुल २०७६ बैशाख १ गते नयाँ बर्षकै दिन भत्कियो । सोही...

पुरा पढ्नुहोस
गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट । एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार...

पुरा पढ्नुहोस
प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल

सामान्य अवस्थामा चार पाङ्ग्रे सवारी साधनको एक वर्षको मर्मत खर्च कति आउला ? तपाईं/हामीलाई लाग्छ– ५०/६० हजार रुपैयाँसम्म । तर, लुम्बिनी प्रदेशसभाका पदाधिकारी, संसदीय समितिका सभापति, दलका नेता र प्रमुख सचेतक चढ्ने एउटै गाडी मर्मत/सम्भारमा...

पुरा पढ्नुहोस
५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?

पर्यटकलाई सेवा दिन भन्दै लुम्बिनी ल्याइएका बस र भ्यान पाँच वर्षपछि हरियो नम्बर प्लेटमा रूपान्तरण गरिए पनि अझैसम्म सञ्चालन हुन सकेका छैनन्। एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी जाने पर्यटकको सहज सेवा र पर्यटन प्रवर्द्धनमा...

पुरा पढ्नुहोस