तिनाउ बिशेष
बुटवल : कुनै समय थियो, तिहारमा रुपन्देहीका ठूला बजारमा भारतीय फूलबाट बनेका माला अत्यधिक आयात हुन्थे। प्रतिगोटा २ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बुटवलका शहरमा बिक्री हुने गर्थे भारतीय फुलबाट बनेका माला। तिहारको समयमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश (सीके) गुप्ताले श्रीमतीलाई घरबाट निकालेको भन्दै महिला आयोगमा उजुरी परेको छ । श्रीमती कान्तिकुमारी गुप्ताले श्रीमान सिके गुप्ताले हिंसा गरेको भन्दै बिहीबार राष्ट्रिय महिला आयोगमा उजुरी गरेकी हुन । सिके...
पुरा पढ्नुहोसकाठमाडौं। थाइल्याण्ड-भैरहवा पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको छ। शुक्रबार थाइल्याण्डका धनाढ्य समूह र धर्मगुरुसहित लुम्बिनी दर्शनका लागि प्राइभेट जेट लिएर आएका हुन्। विमानस्थल प्रमुख हंसराज पाण्डेका अनुसार एम-एलसीएफसी कलसाइनको प्राइभेट जेटमा आएको टोली शुक्रबार नै...
पुरा पढ्नुहोसगौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपमा उत्खनन्का लागि भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सुरु भएको छ । बुधबारदेखि एक महिनासम्म स्तुपको उत्तर–पश्चिम क्षेत्रमा सर्भे तथा उत्खनन्को काम हुने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत भास्कर...
पुरा पढ्नुहोसबुटवल : सिद्धबाबा सुरूङमार्गका लागि तिनाउ गाउँपालिका-३ मा बस्तीको बीचमा क्रसर राखेपछि स्थानीयले विरोध जनाएका छन्। सिद्धार्थ राजमार्गको १ सय मिटर नजिक र तिनाउ खोलाबाट २० मिटरको दुरीमा मानव बस्ती नजिकै पूर्व स्वीकृतिविना क्रसर राखिएपछि...
पुरा पढ्नुहोससंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई मंगलबार लुम्बिनीमा स्वागतका लागि तयारी गरिएको छ। लुम्बिनी विकास कोषले महासचिव गुटेरेसको लुम्बिनी भ्रमणलाई अवसरका रूपमा लिँदै ऐतिहासिक बनाउने गरी तयारी थालेको हो। कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)...
पुरा पढ्नुहोसलुम्बिनी– बडादसैं तथा तिहारको बिदामा कतै घुम्न जाने सोच बनाउनुभएको छ? यदि छ भने पर्यटकीय स्थल लुम्बिनी उत्तम विकल्प हो। शान्त र हराभरा लुम्बिनी पुग्नका लागि चारैतिरबाट यातायातको सहज सुविधा छ भने काठमाडौं र पोखराबाट...
पुरा पढ्नुहोसबुटवल । आफ्नै ज्वाईको भरमा जग्गा पास गरिदिएपछि यतिबेला रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई चैन छैन् । २ बर्ष अगाडि आफ्नो जग्गा विक्रिका लागि ज्वाईले मान्छे...
पुरा पढ्नुहोसबुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको झण्डै साढे ३ किलोमिटर सडक निर्माण सम्झौता भएको ८ वर्षसम्म पनि सम्पन्न नभएपछि निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारी गरिएको छ। २०६९ सालमा ४ लेनमा निर्माण गरिएको यो सडकखण्ड ८ वर्षअघि ६...
पुरा पढ्नुहोसनारायणगढ-बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१...
पुरा पढ्नुहोस









