समाज / स्थानीय
बुटवल  नेपालबाट दैनिक एक हजार ३ सय युवा रोजगारीका लागि बाहिरिन्छन् । यसबाट देशमा प्रतिदिन २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीको भाग २८–२८ प्रतिशत...
पुरा पढ्नुहोसबुटवल । क्यानेडिएन स्टडी सेन्टर र बिबिसी एजुकेशन प्रालि बुटवलको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा स्टडी इन क्यानडा सेमिनार सम्पन्न भएको छ । क्यानडा अध्ययनका लागि जान इच्छुक विद्यार्थीका लागि सहजीकरण गर्न सेमिनार आयोजना गरिएको...
पुरा पढ्नुहोसबुटवल । ३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः...
पुरा पढ्नुहोसबुटवल । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले देशमा नागरिक नै नरहेको टिप्पणी गरेका छन् । नागरिक नभएर जनता मात्रै हुँदा देशमा विकास हुन नसकेको उनको भनाई छ । “राजाको पालामा प्रजाहरु रैती मानिन्थे । प्रजातन्त्रपछि रैतीहरु...
पुरा पढ्नुहोसबुटवल । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच ’ सम्बन्धी सार्वजनिक सुनवाइ÷ संवाद कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो ।...
पुरा पढ्नुहोसबुटवल । १४ औ स्थापना दिवसको अवसरमा रुपन्देही डेरि ब्यवसायी समितिले रक्तदान कार्यक्रम गरेको छ । बुटवल उद्योग वाणिज्य संघ डेरि बस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य...
पुरा पढ्नुहोसबुटवल । काठमाण्डौं स्थित आईएसएमटी कलेजमा दिक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले एक कार्यक्रमका बीच दिक्षान्त समारोह सम्पन्न गरेको हो । दिक्षान्त समारोहमा सन्डल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधी,...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्धजन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुविच छलफल गरिएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एक दिने पुरातात्वविज्ञहरुसँग छलफल गरिएको हो । मायादेवी...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ हाटबजार नजिकैको घरमा अपरिचित ब्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीय पुरुषको हत्या गरेका हुन ।...
पुरा पढ्नुहोस









