समाज / स्थानीय

नवीन औद्योगिक स्कुलको ४७ औं बार्षिक उत्सव सम्पन्न

  बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयको ४७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । एक साता अघि खेल सप्ताह सुरु गरिएकोमा शुक्रबार मुल समारोह...

पुरा पढ्नुहोस
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ, यस्तो छ स्वस्थानी ब्रतकथाको महिमा

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो...

पुरा पढ्नुहोस
३५ बुँदामा हेर्नुहोस् बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेको प्रगति

बुटवल उपमहानगरपालिका नगरसभाको १२ औं अधिवेशन शुरु बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ...

पुरा पढ्नुहोस
कुनै आर्थिक प्रलोभनमा फस्दिन – डिएसपी दान ब. थापा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन् । दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले बिहीबार कार्यालयमै सञ्चारकर्मीहरुसँग अन्तक्र्रिया गर्दै यस्तो बताएका हुन् । इलाका...

पुरा पढ्नुहोस
भूमिहीनलाई लालपुर्जा बाँड्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गरिएको छ । तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १०...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको नगरसभा आज

बुटवल । बुटवल उपमहानगरपालिकाको नगरसभा आज हुँदैछ । नगर कार्यपालिकाको गत बिहीबार बसेको बैठकले आज बिहीबार नगर सभाको १२औं अधिवेशन डाक्ने निर्णय गरेको हो । कार्यपालिकाको निर्णयअनुसार नगर सभाको १२ औं अधिवेशनको बैठक आज दिउसो...

पुरा पढ्नुहोस
बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

बुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो । नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार...

पुरा पढ्नुहोस
बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र...

पुरा पढ्नुहोस
लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीद्वारा रक्तदान

लमजुङ रूपन्देही एकता समाज, रूपन्देहीले समाज स्थापनाको दोस्रो वर्ष प्रवेशको अवसरमा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान गरौँ, प्राण बचाऔँ ।’ नाराका साथ आयोजित वृहत् रक्तदान कार्यक्रमको समाजका सल्लाहकार तथा प्रमुख अतिथि...

पुरा पढ्नुहोस
बुटवल सरसफाई तथा वतावरण सहकारीको साधारणसभा

बुटवल । बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेड बुटवल ७ को तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सहकारीको अभियानलाई नगरपालिकाका पूर्ण साथ रहेको...

पुरा पढ्नुहोस