राजनीति

सघियताको औचित्य रहेन- विप्लव

कपिलवस्तु । मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र बिक्रम चन्द विप्लवले बताए ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन...

पुरा पढ्नुहोस
रुपन्देहीबाट १ सय ५६ उम्मेदवारको जमानत जफत

५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत...

पुरा पढ्नुहोस
सांसद घिमिरेको सम्पर्क कार्यालय स्थापना

  सूर्यपुरा । रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चनचोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने अवस्था छैन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको र कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताएका छन् । नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयाेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाकी एक्ली प्रत्यक्ष निर्वाचित महिला सांसद बनिन् कृष्णा केसी

बुटवल: प्रत्यक्षमा ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेश सभाका ५१ क्षेत्रमा पुरुष उम्मेदवार निर्वाचित भए। जम्मा एक निर्वाचन क्षेत्रमा मात्र महिला निर्वाचित भइन्- कृष्णा केसी। बाँके निर्वाचन क्षेत्र १ (क) बाट माओवादी केन्द्रकी केसी प्रत्यक्ष...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक- रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभा: ०७४ को चुनावमा भन्दा नौ सिट कम ल्याए पनि प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल

५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमाले ठूलो दल बनेको छ। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो। २०७४ सालको चुनावको तुलनामा भने एमालेले नौ सिट गुमाएको छ। त्यसबेला एमालेले प्रत्यक्षतर्फ...

पुरा पढ्नुहोस
माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि यसकाे नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । बराल माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस
प्युठानमा एमालेका सुर्य थापा विजयी

एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका...

पुरा पढ्नुहोस
रुपन्देही–५ मा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले काँग्रेस नेता भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६...

पुरा पढ्नुहोस