तिनाउ बिशेष

अस्तव्यस्त बुटवलः आधा सडकमा मोटरसाईकल स्वरुमको ‘बजार’

बुटवल । अहिले बुटवल अस्तव्यस्त बनेको छ। खासगरी राजमार्ग चौराहदेखि गोलपार्कको सडक निर्माणधीन अवस्थामा रहँदा सडकमा धुलो उडेको छ। मेन क्याजब बिग्रँदा सडकमा धुलो मात्र उडेको छैन, पानी परेपछि बनेका खाडलले जोखिम बढाएको छ।...

पुरा पढ्नुहोस
अनि सुशील दा’ले मेरो हातलाई सिरानी पारेर अन्तिम सास लिनुभयो

कृष्णप्रसाद अर्यालले पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइरालाको अंगरक्षकका रूपमा काम गरे । २० वर्षे प्रहरी सेवामा अधिकांश समय उनले भीभीआईपीको सुरक्षार्थ नै बिताए । प्रहरी सेवामा निर्विवाद...

पुरा पढ्नुहोस
फूलखेती गर्दा घरबाट निकालिएका रमेश

रुपन्देहीको तिलोत्तमा–५ का रमेश पाण्डे सानैदेखि घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्थे । पढ्नेबाहेकको समयमा उनी फूलमा पानी हाल्ने, फूलका बेर्ना जमाउने र गोडमेल गर्नमै व्यस्त हुन्थे । उनले योजना बनाए, ‘ठूलो भएपछि व्यावसायिकरूपमै फूलखेती गर्छु...

पुरा पढ्नुहोस
बुटवलमा मुलुककै पहिलो ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम निर्माण भएको छ। बुटवल उपमहानगरको वडा नम्बर १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा यसलाई सञ्चालनमा ल्याउँदै...

पुरा पढ्नुहोस
सुकुमबासीका नाममा तिनाउ किनारको निरन्तर अतिक्रमण

२०५२ सालसम्म तिनाउ नदी फुकेर बग्थ्याे । फराकिलाे थियाे । त्यसअघि २०४० सालतिर नदीमा मनग्गै शहर माछा पाइन्थ्याे । मानिसहरू पौडी खेल्दै माछा मार्थे । नदीकाे पानी अँजुलीमा उघाएर सिधै पिइन्थ्याे । ‘तर, २०४९ सालदेखि तिनाउ...

पुरा पढ्नुहोस
राजनीतिको कारण सिकार बनेको बुटवल धागो कारखानाको कथा

जीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ  मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् । कारखानाको केही भागमा  माकुराले जालो लगाएकाे छ, धुलोले मेसिनहरू ढाकेकाे छ । धागो निर्यात गर्ने उद्देश्यले १ चैत...

पुरा पढ्नुहोस
उद्योग हाँक्दै महिला, यसरी बने बुटवलमा सफल

बुटवल शिवनगरकी वसन्ती खत्रीले अचार उद्योग चलाउन थालेकाे ठ्याक्कै २४ वर्ष भयो । २०५३ सालमा ५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कुनै बेला पातमा पोको पारेर अचार बेच्ने वसन्तीले उत्पादन...

पुरा पढ्नुहोस
पीडा जितेर उद्यमी बनेकी प्रतिमा

रूपन्देहीस्थित तिलोत्तमा- ३, शंकरनगरकी प्रतिमा पन्त चुरा, पोते, जुत्ता, चप्पल बिक्री गर्छिन् । २७ वर्षको उमेरमा श्रीमान् गुमाउँदाको पीडा भोगेकी प्रतिमाको काँधमा परिवारको जिम्मेवारी, छोराछोरीको शिक्षा, घर व्यवहारको जिम्मेवारी छ । यी जिम्मेवारी वहन गरिरहेकी...

पुरा पढ्नुहोस
आम्दा अस्पताल बुटवलमा कहिले सुरु होला आमा सुरक्षा कार्यक्रम ?

बुटवलको दिपनगरस्थित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले आमा सुरक्षा कार्यक्रम लागू नगर्दा महिलाहरू सरकारी सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन्। मातृशिशू स्वास्थ्यलाई केन्द्रमा राखेर सञ्चालित उक्त अस्पतालमा सरकारले स्वास्थ्य सेवा प्रदायक संस्थामा अनिवार्य गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीका पाँच निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा, पूर्व एमाले सहकर्मीहरू एक–अर्काविरुद्ध

नेपाली राजनीतिमा प्राय चर्चामा आउने भनाइ हो, ‘राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन।’ फरक–फरक दलका मानिसमा यो लागू होला पनि। तर, दुई वर्षअघिसम्म आफूले नेता मानेकाहरूसँग यसपालिको चुनावमा भिड्दैछन् कम्युनिष्ट नेताहरू। राजनीतिले...

पुरा पढ्नुहोस