भैरहवाको खाद्य व्यवस्था कम्पनीमा तालाबन्दी !

बुटवल: धान खरिद प्रक्रिया अविलम्ब अगाडि बढाउन र मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ (नेकिम) रुपन्देही र अखिल नेपाल किसान महासंघ (अनेकिम) रुपन्देहीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालय,...

पुरा पढ्नुहोस
दाङको टरिगाउँ विमानस्थलबाट हवाई इन्धन ‘रिफ्युल’ सुरु

दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार ४६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। “हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्‍यौँ”, उनले भने,...

पुरा पढ्नुहोस
चैतबाट मात्रै गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान

रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अनिवार्य व्यावसायिक उडानका लागि जारी गरेको निर्देशन नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि स्थगित गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत, काठमाडौँमा हवाई चाप कम गर्न र गौतम...

पुरा पढ्नुहोस
राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक...

पुरा पढ्नुहोस
सत्ताका लागि मुद्दा फिर्ता गर्ने सौदाबाजी

टीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी र मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको छ । चौधरी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

बुटवल । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल...

पुरा पढ्नुहोस
पुस २ गते बुटवलमा युवा उद्यमी सम्मेलन २०२२ हुने

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा दोस्रोपटक युवा उद्यमी सम्मेलन हुने भएको छ । यहि पुस २ गते हुने सम्मेलन तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुनेछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट...

पुरा पढ्नुहोस
अक्षरमा क्षमता अभिबृद्धि तथा उद्घोषण कार्यक्रम

बुटवल । बुटवलको कालिकानगरमा रहेको अक्षर इन्टरनेशनल स्कुलले आफ्ना शिक्षक कर्मचारीका लागि एक दिने क्षमता अभिवृद्धि तथा स्टेज उद्घोषण कार्यक्रम गरेको छ । अक्षर स्कुलले आफ्ना शिक्षक कर्मचारीको क्षमता तथा सीप विकाससँगसँगै अभिभावक, विद्यार्थी र...

पुरा पढ्नुहोस
खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

बुटवल, मंसिर लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजना तथा राष्ट्रिय योजना आयोग र विश्व खाद्य कार्यक्रमको संमन्वयमा ‘प्रदेशको खाद्य प्रणालीको समिक्षा तथा योजना तर्जुमा गोष्ठी मणिग्राममा गरिएको छ । कार्यक्रममा उद्घाटन गर्दै जिल्ला...

पुरा पढ्नुहोस
रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ । घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा...

पुरा पढ्नुहोस