बुटवल । खाना महोत्सवको बहानामा बुटवलको कालिकापथमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले खुलेयाम जुवा सञ्चालन गरेको छ । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔ भन्ने नारासहित बुटवलमा शुक्रबारदेखि आयोजित चौथो सडक महोत्सवमा कानूनी...
पुरा पढ्नुहोसदेउखुरी । नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरकी एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका प्रदेश सांसद बादशाह कुर्मीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज उनले प्रदेश प्रमुख अमिक...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको छ । रुपन्देहीको बुटवलस्थित होटल पौवासँगै देशैभरका शाखामा राष्ट्रिय पोषाक तथा टोपी दिवस मनाएको हो । नेपाली संस्कृतिको पहिचान, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार प्रसार...
पुरा पढ्नुहोसबुटवल । अंग्रेजी नयाँ वर्ष सन् २०२३ को आगमनलाई स्वागत गर्दै होटल पौवाले आयोजना गरेको ‘न्यु इयर इभ’लाई लाक गायक खुमन अधिकारी, प्रकाश दुतराज र मिलन नेवारले राम्रैगरि तताएका छन् । बुटवलको योगीकुटी स्थित...
पुरा पढ्नुहोसबुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सभाको अध्यक्षता ज्येष्ठ सदस्यताका आधारमा सांसद डिल्लीराज भुसालले गर्ने भएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नं २ को १ बाट निर्वाचित भुसालले...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशमा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण आज पुस १७ गते आइतबार हुँदै छ । प्रदेश सभा सचिवालयले कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा नवनिर्मित...
पुरा पढ्नुहोसभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिना पुग्न लाग्दा पनि विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’ प्रयोग हुन सकेको छैन। जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस्...
पुरा पढ्नुहोस









