लुम्बिनी प्रदेशको सभामुखमा घर्ती र उपसभामुखमा खांणको मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा सत्तागठबन्धनले उम्मेदवारी दर्ता गरेको छ । संसद सचिबालयले जारी गरेको सूचना अनुसार आज साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको छ । आज दिउँसो सत्तागठबन्धनले...

पुरा पढ्नुहोस
शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका चिकित्सक थापा

पोखरामा आइतबार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका डाक्टर गणेश थापा पनि परेका छन् । पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा काठमाडौंमा २ साताको तालिम सकाएर...

पुरा पढ्नुहोस
पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको...

पुरा पढ्नुहोस
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्तारुढ दलहरु नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहमति भएको छ । सहमतिअनुसार सभामुखमा नेकपा माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दिने सहमति भएको हो...

पुरा पढ्नुहोस
मणिमुकुन्द भलिवल क्लवले माघ २४ गते देखि जिल्ला स्तरिय भलिबल प्रतियोगिता गर्ने

बुटवल । मणिमुकुन्द भलिबल क्लव तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङगकप जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लवको आफ्नै खेलमैदानमा हुने प्रतियोगिता माघ २४ गते देखि...

पुरा पढ्नुहोस
सप्ताहब्यापी कार्यक्रम गरि २८५९ औ सोनाम ल्होछार मनाउने तयारी

बुटवल । कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम...

पुरा पढ्नुहोस
तिलोत्तमा सहकारीको विवाद : पुनः निर्वाचन गर्न र अध्यक्षको तलब फिर्ता गर्न उजुरी

सहकारी ऐन विपरित भएको भन्दै तिलोत्तमा नगरपालिका–२स्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थाको १०औं अधिवेशन अन्तर्गतको निर्वाचन पुनः गर्न तथा अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी परेको छ । सहकारीकै पुर्व सञ्चालक एवं...

पुरा पढ्नुहोस
यति एयर विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ। दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख...

पुरा पढ्नुहोस