बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते प्रथम उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको हो । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
चलचित्र निलो फुलको प्रीमियर बुटवलमा

बुटवल । यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको बारेमा तयार पारिएको नेपाली चलचित्र निलो फुलको प्रीमियर बुटवलमा सम्पन्न भएको छ। बुटवलमा रहेको सिंह कम्प्लेक्समा रहेको भ्यु सिनेमामा बुधबार चलचित्रको प्रीमियर सम्पन्न भएको हो। अमेरिकी राजदुतावासको आर्थिक...

पुरा पढ्नुहोस
रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला गोरखपुर पुग्यो

भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मंगलबार राति गोरखपुर ल्याइपुर्याइएको छ। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित यही माघ १६ गते शिला अयोध्यातर्फ पठाइएकामा गए...

पुरा पढ्नुहोस
सरकारलाई प्रश्नः चर्को घरभाडा र बैंक व्याज विरुद्ध व्यवसायीहरु सधै सडकमा आउनुपर्ने हो ?

बुटवल । चर्को घरभाडा र बैंकको व्याजदरका विरुद्ध रुपन्देहीका व्यवसायीहरु सडकमा उत्रिएका छन् । आर्थिक मन्दीबाट व्यवसाय धाराशाही बन्दै गएको अवस्थमा चर्को घरभाडामा छुट दिएर व्यवसाय बन्द हुनबाट बचाउन व्यवसायीले आग्रह गरेका छन् । तर...

पुरा पढ्नुहोस
अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन विस्फोट

रुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन एक्कासि विस्फोट हुँदा ६ जना कामदार घाइते भएका छन् । घाइते हुनेमा १ जना नेपाली र ५ जना भारतीय कामदार छन् । उनीहरूमध्ये ४ जनाको अवस्था...

पुरा पढ्नुहोस
यो कस्तो चलखेल ! दुर्घटनामा ‘नक्कली चालक’ बनाउने प्रयास

ट्याक्टर दुर्घटना गराएको नक्कली चालक खडा गराएर जेल पठाउने तयारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सवारी धनीलाई पक्राउ गरेको छ । यस्तै, दुर्घटना गराउने ट्याक्टर चालक र नक्कली चालकलाई पनि प्रहरीले पक्राउ...

पुरा पढ्नुहोस
सामूहिकको स्थापना दिवसको अबसरमा गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–३ शंकरनगरको २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको भएको कार्यक्रममा जम्मा ४० युनिट रगत संकलन भएको...

पुरा पढ्नुहोस
होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय

बुटवल । बुटवलस्थित न्यू होराइजन स्पोर्ट्स क्लब बुटवल कालिकानगरले प्रथम र द्धितीय उपाधि हात पारेका छ । बुटवलमा हालै सम्पन्न लाफा समुहद्वारा आयोजित बुटवल उपमेयर कप पुरूष भलिवल प्रतियोगिताको उपाधि हात पारेको हो । यस्तै...

पुरा पढ्नुहोस
नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बुटवल । नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा अक्षयकोषको स्थापना गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बश्यालले ४ लाख रुपैया दान गरि पहिलो दाताबाट...

पुरा पढ्नुहोस
८ औं मणिमुकुन्द भलिवल प्रतियोगितामा ११ जिल्लाको सहभागिता हुने, तयारी तिब्र

बुटवल । ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता माघ २४ गतेबाट हुने भएको छ । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङकप जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु हुने आयोजकले...

पुरा पढ्नुहोस