खड्ग बाल क्लबद्वारा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल। ५९ औं बालदिवस “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ श्री खड्ग माध्यमिक बिधालयमा खड्ग बाल क्लवको आयोजना,साझेदार सस्था सोइया महिला स्वावलम्बी संस्था, देवदह ४ को आर्थिक सहयोग र श्री खड्ग माध्यमिक बिधालयको संरक्षकत्वमा...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देही अध्यक्षमा भरत अर्याल निर्वाचित

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...

पुरा पढ्नुहोस
आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बुटवल । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका खेलाडीहरु बिच खेल विकास गर्न आन्तरिक प्रतियोगिता २०८० सम्पन्न भएको छ। न्यु ब्याडमिन्टन क्लबको हलमा भएको समूह (ए) को फाईनलमा दीप आचार्य र दिपक अधिकारी क्षेत्रीको जोडीले बोनिन पिया र...

पुरा पढ्नुहोस
रोट्र्याक क्लब अफ बुटवल डाउनटाउन द्वारा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

रोट्र्याक क्लब अफ बुटवल डाउन टाउनले हिन्दु नेपाली नारिहरुको महान पर्ब हरितालिका तिजको अबसरमा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय तिज पर्व भड्किलो र तडक भडक बनिरहेको अवस्थामा सामान्य तरिकाले...

पुरा पढ्नुहोस
पामिरमा तीजगीत तथा नृत्य प्रतियोगिता

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षगत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४...

पुरा पढ्नुहोस
बुटवल- गोरुसिंगे- चनौटा सडक विस्तारको पहिलो खण्डको डिजाइन तयार, ३५ अर्बको सडक कस्तो ?

बुटवल- गोरुसिंगे- चनौटा सडक विस्तारको पहिलो खण्ड बुटवल-गोरुसिंगेसम्मको ५० किलोमिटर सडकको डिजाइन बनाउने काम सकिएको छ।बुटवल- गोरुसिंगे सडक विस्तार पहिलो खण्डको डिजाइन तयार भइसकेको छ। एसियाली विकास बैंक(एडीबी)को सहयोगमा बनेको सो डिजाइन स्वीकृत समेत...

पुरा पढ्नुहोस
स्याङ्जा – पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

बुटवल । स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको छ । शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान...

पुरा पढ्नुहोस
पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण सम्पन्न

नेपाल स्वाथ्य प्राविधिक संघ रुपन्देहीको आयोजान तथा नेशनल मल्टीस्पेसियलिटी क्लिनीक बुटवल भुड्की चौक श्रवणपथको मुख्य प्रायोजनमा बुटवलमा स्वाथ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिवार बुटवलमा पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण गरिएको...

पुरा पढ्नुहोस
एमाले स्वास्थ्य तथा जनसंख्या विभागको रोहिणीमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शनिबार जिल्लाको रोहणीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकले स्वाथ्य सेवा दिने उद्देश्यले विभागले देवदह मेडिकल कलेज एण्ड रिसर्च...

पुरा पढ्नुहोस
तिलोत्तमाको शंकरनगरमा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छिन । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन । प्रहरीले पन्थीको हत्या आरोपमा उनका ४५ वर्षीय श्रीमान मुमराज पन्थीलाई नियन्त्रमा लिएको छ...

पुरा पढ्नुहोस