लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै प्रीमो एजुकेसन एण्ड भिसा सर्भिसेजको ब्राण्ड एम्बेसडरमा देब खनाल नियुक्त १५ दिने ब्रेल लिपी सिप विकास तालिम लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा आचार्य नियुक्त एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित लुम्बिनी प्रादेशिक अस्पतालमा असार १ गतेदेखि अनलाइन टिकेट सेवा बुटवलको थाइरो ल्याबमा कामना सेवा विकास बैंकका ग्राहकलाई २० प्रतिशत छुट एमाले गुल्मीमा नेतृत्वका लागि बिहानैबाट मतदानको तयारी पूर्वमै रोकियो मनसुन, अझै केही दिन गर्मी बढ्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा सञ्चालनका लागि चिनियाँ मन्त्रीको ध्यानाकर्षण                
समाचार :

स्याङ्जा – पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

बुटवल । स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको छ ।

शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका थिए ।

समाजका अध्यक्ष उमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद पाठक ले बोल्दै समाज परिर्वतन शिल भएपनि लोप हुन लागेको धर्म, सस्कृतिको जगर्ने गर्ने दायित्व सबैको बताएको बताए ।


बुटवल उपमहानरपालिकाका उप प्रमुख साबित्रादेवी अर्याल ले नेपाली चेलीहरुको मौलिक चार्डको रुपमारहेको तीज लाई सोही अनुसार मौलीक रुपमा नै मनाउनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई स्वागत मन्तव्यव राखेका थिए भने सचिव प्रदीप सुवेदीकोसञ्चालनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नाचगान,दाता सम्मान,दर खाने कार्यक्रम गरिएको थियो । भने मौलीक नृत्य गीत समेत प्रस्तुत गरिएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार