मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पामिरमा तीजगीत तथा नृत्य प्रतियोगिता

तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ मा तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कक्षगत प्रतियोगितामा कक्षा १ बाट अनुस्का नेपाली उत्कृष्ट, कक्षा २ बाट जेनिशा, कक्षा ३ बाट प्रकृती पन्थी र कक्षा ४ बाट प्रतिष्ठा पाण्डे उत्कृष्ट डान्सर भएका छन् ।

यसैगरी तहगत प्रतियोगितामा कक्षा ७, कक्षा ८ र कक्षा १० ले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगितामा कक्षा ४ का सगुन गाहा उत्कृष्ट डान्सर घोषित भए ।

कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य संगिता गौतम अर्याल, विद्यालय व्यवस्थापन समितिकै सदस्य अम्बिका खराल, विद्यालयका प्रावि संयोजक रिना शर्मा, शिक्षका अमिशा रानालगायतले विद्यार्थीहरुको प्रतिभाको प्रशंसा गरेका थिए ।

प्रतियोगितामा नृत्य प्रशिक्षक सानु थापा मगर, शिक्षिका सन्जना श्रेष्ठ, सरिता गौतम र रोसु बस्नेतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित