लुम्बिनी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ । सदस्य नियुक्त भएसँगै आयोगले पूर्णता पाएको छ । आयोगमा उपाध्यक्षसहित तीन सदस्य रहने व्यवस्था छ । सरकारका प्रवक्ता...
पुरा पढ्नुहोसनेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। हिजो र आज २ दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराई पदीय दुरुपयोग गरी अकुत सम्पत्ति (गैरकानुनी सम्पत्ति) आर्जन गरेको अभियोगमा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार अकुत...
पुरा पढ्नुहोसस्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ...
पुरा पढ्नुहोसनेकपा एमाले रुपन्देहीको आय व्यय विवरण पारदर्शी भएको पार्टीको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देशभरीका जिल्ला कमिटीको मूल्यांकन गरी पुरस्कृत गर्ने र त्यसमध्ये रुपन्देही ए ग्रेडमा...
पुरा पढ्नुहोसरुपन्देही जिल्लामा ३२ प्रतिशत महिला पार्टी सदस्य र ७ प्रतिशत दलित पार्टी सदस्य रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ...
पुरा पढ्नुहोसभैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेसनको बन्दसत्र शुरु भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार बढी बन्दसत्रको हलमा उपस्थित रहेको...
पुरा पढ्नुहोसनेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। यतिबेला (बिहीबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोसी र बागमती...
पुरा पढ्नुहोसनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन । नेकपा एमाले रुपन्देहीको दशौ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै...
पुरा पढ्नुहोस









