हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली...
पुरा पढ्नुहोसरोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार–२०२३ बाट पत्रकार भगवती पाण्डे पुरस्कृत तथा सम्मानित भएकी छन् ।शुक्रबार आयोजित क्लबको १३ औं पदस्थापन कार्यक्रममा उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।...
पुरा पढ्नुहोसबुटवल । बुटवल १ मा रहेको बुटवल माध्यमिक बिद्यालयमा अध्यनरत छात्राहरुको लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा सेनिटरी प्याड वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा कार्यक्रम...
पुरा पढ्नुहोसलियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह एवं अवार्ड सेरोमनी सम्पन्न भएको छ। पहिलो सत्रको कार्यक्रम लियो वर्ष २०२३-२४ का अध्यक्ष क्षितिज पछाइको अध्यक्षता साथै दोश्रो सत्रको अध्यक्षता लियो वर्ष २०२४-२५ कि अध्यक्ष बर्षा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरुमा टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । गत वर्ष यो अफर अत्यधीक सफल भएको थियो । पर्यटकहरुको माग अनुसार यो वर्ष...
पुरा पढ्नुहोसबुटवल । तिनाउ नदिमा बगरे एक बालकको ज्यान गएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ स्थीत श्रृजना नगरमा रहेको आफन्तकोमा भेटन आएका २ बालक नदिमा पौडी खेल्ने क्रममा बगेको...
पुरा पढ्नुहोसनागरिक उन्मुक्ती पार्टी लुम्बिनी प्रदेश संसदीय दलको नेता फेर्ने प्रयास असफल भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट लुम्बिनी प्रदेश संसदीय दलको नेता फेरिएको भन्दै प्रदेश सभामा पेस भएको निवेदनलाई प्रदेश सभाले मान्यता नदिएपछी...
पुरा पढ्नुहोसबुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत भएको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६ औं सेसन अन्तर्गत विहिबार भएको मस्यौदा उपर छलफल गरी...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरु चीनको नानहाई बौद्ध एकडेमी, चीनमा ग्रेजुएट भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई (टुप्लस टु) सम्झौता अन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा विवादित दुई सांसद मन्त्री बनेपछि विरोध भइरहेको छ। एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुण्डा गर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि...
पुरा पढ्नुहोस









