लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ बुटवल क्षितिजको आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बुटवल स्थित क्यानन माध्यमिक बिद्यालय कक्षा १२ मा अध्ययनरत करिब १५० जना भन्दा बढी विद्यार्थीहरुलाइ ट्राफिक सचेतना प्रदान गरिएको हो । लायन्स क्लब...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् । लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा...

पुरा पढ्नुहोस
रोल्पाका कृष्णबहादुर घर्ती लुम्बिनी प्रदेशको प्रदेश प्रमुख

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा वडामै पराजित भएका रोल्पाका कृष्णबहादुर घर्ती नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुख भएका छन् । रोल्पाको माडी गाउँपालिका वडा नं २ बाट उनी नेपाली कांग्रेसको...

पुरा पढ्नुहोस
मनसुन सक्रिय हुँदा देशैभरिको मौसम बदली, हेर्नुहोस् ३ दिनको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले...

पुरा पढ्नुहोस
आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५ गते, नेपालमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने परम्परा अनुसार आज खिर खाएर मनाउन लागिएको हो। दूधमा चामल मरमसला हालेर...

पुरा पढ्नुहोस
बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ पाटेबाघ

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५को हाराहारीमा पुगेको छ। यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ। जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता...

पुरा पढ्नुहोस
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनको २२ औ पदस्थापन समारोह सम्पन्न भएको छ। बुटवल डाउनटाउन वर्ष २०२३ /२४ का अध्यक्ष कृष्णप्रसाद घिमिरेले वर्ष २०२४ /२५ का अध्यक्ष र रोट्रयाक्टर डिल्लीराज ढकाललाई आफ्नो पद हस्तान्तरण गरे। कार्यक्रममा आफ्नो...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रलको नवौं पदस्थापन

विश्वकै एक मात्र पृथक रोटरीको रुपमा स्थापित रोटरी क्लब अफ सेन्ट्रल, बुटवलको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४/२५ का अध्यक्ष दिनेशराज रेग्मीको टिमले एक समारोहकाबीच पदस्थापन सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख...

पुरा पढ्नुहोस
दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगो लाग्यो

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ...

पुरा पढ्नुहोस
बाँकेमा एक वर्षमा ६३ सर्पको उद्धार

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ। एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए। उनका अनुसार...

पुरा पढ्नुहोस