लुम्बिनीका विनाविभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशमा विनाविभागीय मन्त्री बनेका ८ जना सांसदले १० दिनपछि जिम्मेवारी पाएका छन् । मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्यविभाजनसँगै...

पुरा पढ्नुहोस
प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ। उनीहरू एउटै परिवारका रहेका छन्। गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य...

पुरा पढ्नुहोस
भैरहवालाई सातामा ४ दिन बैंककसँग जोड्दै थाई एयर एसिया

थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको हो । ‘थाई एयर एसियाले नेपालका लागि दैनिक उडान...

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थल लुम्बिनीबाट देखिएको हिमालको दृश्य (तस्बिरहरू)

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीबाट हिमाल देखिन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, असार साउन महिनामा मौसम सफा हुँदा लुम्बिनीबाट हिमाल देखिन्छ । बुधवार पनि यस्तै मौका जुर्‍यो । पत्रकार विनोद परियारले लुम्बिनीबाट...

पुरा पढ्नुहोस
रोहिणीले ल्यायो ५८ करोड ७९ लाखको बजेट

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १५ औं गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले वार्षिक बजेट, योजना तथा कार्यक्रम...

पुरा पढ्नुहोस
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने तयारी

बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी प्रस्ताव लगिने भएको...

पुरा पढ्नुहोस
मोतिपुर खानेपानीमा अनियमितता भएको भन्दै तालाबन्दी

बुटवल । मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल–१९ मा अनियमितता भएको आरोप लगाउदै केही उपभोक्ता र स्थानीयले अध्यक्षको राजीनामा माग गरेका छन् । कार्यसमिति सदस्य, कोषाध्यक्ष र सचेत नागरिकले अध्यक्ष जंगबहादुर खत्री र...

पुरा पढ्नुहोस
प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, १२ घर डुबानमा

प्युठानको भुस्बाङ खोलामा बाढी आउँदा प्युठान नगरपालिका- १०, को बुढादेवी बजारसहितको बस्ती डुबानमा परेको छ। स्थानीयका अनुसार अहिलेसम्म १२ घर डुबानमा परेको त्यहाँस्थित पत्रकार सलिम मियाले जनाएका छन् । प्राप्त विवरणअनुसार पुरानो गाविस भवनसहित स्थानीय पार्वती...

पुरा पढ्नुहोस
धुर्कोटका ५५९ घरमा खानेपानीको धारा

धुर्कोट गाउँपालिका-३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ। आर्थिक वर्ष २०७६-७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो। एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध...

पुरा पढ्नुहोस
बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्। हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा...

पुरा पढ्नुहोस