बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–५ का सडकमा गरिएको बत्ती जडानपछि दिइएको भुक्तानीका विषयमा स्थानीयले वडाकार्यालयको ध्यानाकर्षण गरेका छन् । उज्यालो तिलोत्तमा अभियान अन्तरगत वडानम्बर ५ का आठ वटा टोलमा वत्ती जडान गर्दा दोब्बर मुल्य...
पुरा पढ्नुहोसलियो क्लब अफ बुटवल सिद्धबाबाले आज नेपाल नियमित रक्तदाता समाजको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । जिल्लामा केही दिनयता रगतको अभाव रहेको समाचार बाहिर आएपछि क्लबको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका...
पुरा पढ्नुहोसबुटवल । पानी परेपछि लागेको चर्को घाम अनि निलो बादलले शुक्रबार जसो दिनभर रुपन्देहीको मौसम खुल्यो । विहिबार मध्य राती अविरल बर्षा भएपनि शुक्रबार विहानै देखि रुपन्देहीमा चर्को घाम लागेको थियो । जसका कारण आकाश...
पुरा पढ्नुहोसहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। यतिबेला (शुक्रबार बिहान) देशभर साधारणतया बदलीको अवस्था छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोसडेढ वर्षअघिको आमचुनावमा दलित समुदायबाट प्रत्यक्ष चुनाव जित्ने एक्ला नेता हुन्, छविलाल विश्वकर्मा । एमाले सचिव विश्वकर्माले रुपन्देही–१ बाट तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसाललाई हराएका थिए । चुनावयता एमाले तीनपटक सरकारमा गयो...
पुरा पढ्नुहोसलेन अनुशासन पालनालाई प्रभावकारी बनाउने, उल्लङ्घन गर्ने चालकको बानीलाई सुधार गर्ने र यसबाट हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित रुपन्देहीमा सञ्चालित साताव्यापी ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानमा ३१ हजार १९५ जना चालकलाई सचेतना...
पुरा पढ्नुहोसहाल गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । झापामा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापाको...
पुरा पढ्नुहोसबाँके प्रहरीले एक जना नक्कली डिएसपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दैलेख नगरपालिका – ५ का ३० वर्षीय नैनसिंह विक छन् । राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को डिएसपी बताउँदै सरकारी...
पुरा पढ्नुहोससमान शिक्षाले मात्रै अपाङ्गता भएका बालबालिकाहरूमा एकरूपता ल्याउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । उनीहरू विभिन्न प्रकारका अपाङ्गता भएका बालबालिकाहरूलाई परिवारसँगै राखेर उनीहरूको संरक्षणमा शिक्षा प्रदान गर्न सके मात्र सिकाई उपलब्धी सकारात्मक हुने बताए ।...
पुरा पढ्नुहोस









